Amar chand

Amar chand हासो नै औषधि हो, Follow गर्नुहोस्, मुस्कान पाउनुहोस्, घर कहा हो भनेर नसोध्नुहोला, घर रुकुम पश्चिम हो 🤣 नयाँ पुराना गीत संगीतको संगालो

21/05/2026

ल हेर्नुहोस गइछ हरु भुईँचालो प्रतिरोधी घरको कोठा, हिजो सेतो माटोले पोतेर सकिँदै छ। कोठा कस्तो लाग्छ कमेन्ट गर्नुहोला धन्यवाद।
#रुकुम_पश्चिम #कोठा

21/05/2026

यसको नाम के हो साथीहरु ? हाम्रो तिर यसलाई कागुनाे भन्छन्। यो रैथाने जातको पुरानो अन्न, बाली हो। यसको भात, रोटी, खाजा, जाँड, रक्सी बनाएर खाने गर्छन्। यो अर्गानिक अन्न हो।
#रुकुम_पश्चिम #कागुनो

Good morning all Facebook friends, नमस्कार शुभ बिहानी, हिजोको झल्को आज झल्झली आइरहेको छ। लेखेको नम्बर का #टिन अर्को नम्ब...
20/05/2026

Good morning all Facebook friends, नमस्कार शुभ बिहानी, हिजोको झल्को आज झल्झली आइरहेको छ। लेखेको नम्बर का #टिन अर्को नम्बर काटे के गर्नु त्यही नम्बर आयो।
#रुकुम_पश्चिम #फोटो

यो चिवै संग नसकिने भो 😡😡 आज पनि खायो नारानौ नी   #रुकुम_पश्चिम    #फोटो
20/05/2026

यो चिवै संग नसकिने भो 😡😡 आज पनि खायो नारानौ नी
#रुकुम_पश्चिम #फोटो

डिउटी मा व्यस्ताको कारणले टोटो नम्बर खासै भरपर्दो बनाउन सकिन, आफ्नो भाग्यमा छ भने यही नम्बर ले टोटो साउ लाई पल्टाउनेछ मा...
20/05/2026

डिउटी मा व्यस्ताको कारणले टोटो नम्बर खासै भरपर्दो बनाउन सकिन, आफ्नो भाग्यमा छ भने यही नम्बर ले टोटो साउ लाई पल्टाउनेछ मात्र आफै पल्टने होला साँझ हेरौं। Good luck 🤞 सबैमा।
#रुकुम_पश्चिम #फोटो

क्या काम हो आफू यार नम्बर बनाउनै पाईयाउ छैन।वेस्ता बेस्ताई भइयो यार आज।   #रुकुम_पश्चिम          #फोटो
20/05/2026

क्या काम हो आफू यार नम्बर बनाउनै पाईयाउ छैन।
वेस्ता बेस्ताई भइयो यार आज।
#रुकुम_पश्चिम #फोटो

20/05/2026

गारीले गर्दा नम्बर बनाउन दिँदैनन् नारानौ नी ......
#रुकुम_पश्चिम

Good morning 🌅 everyone, आज बुधबार, आज टोटो छ। हिजोको बिल्कुलै नयाँ आइडिया बाट पत्ता लगाएको नम्बर ले टोटो लाई उत्तानो पर...
20/05/2026

Good morning 🌅 everyone, आज बुधबार, आज टोटो छ। हिजोको बिल्कुलै नयाँ आइडिया बाट पत्ता लगाएको नम्बर ले टोटो लाई उत्तानो पर्छ भन्ने विश्वास लिएको छु। तर दाम साझ सम्म आउँछ। आजको दिन शुभ रहोस टोटो परोस धन्यवाद।
#रुकुम_पश्चिम #फोटो

आज बिल्कुलै नयाँ आइडिया पता लगाएको छु नम्बर बनाउने। भोलि धेरै ठूलो आस गरेको छु हेरौं कत्तिको सफल हुन्छ।   #रुकुम_पश्चिम ...
19/05/2026

आज बिल्कुलै नयाँ आइडिया पता लगाएको छु नम्बर बनाउने। भोलि धेरै ठूलो आस गरेको छु हेरौं कत्तिको सफल हुन्छ।
#रुकुम_पश्चिम #फोटो

सुर्ती सेवन स्वास्थ्यको लागि हानीकारक छ लेखिएको छ तर पनि किन खान्छन् मान्छेहरू ???? सुर्ती खाने मान्छे पनि त्यत्ति वर्ष ...
19/05/2026

सुर्ती सेवन स्वास्थ्यको लागि हानीकारक छ लेखिएको छ तर पनि किन खान्छन् मान्छेहरू ???? सुर्ती खाने मान्छे पनि त्यत्ति वर्ष बाँच्छ, सुर्ती नखाने मान्छे पनि त्यत्ति वर्ष बाँच्छ कसरी होला ????? यो कुराले म अलमलमा छु। अस्ति छोडेको थिया मन ले मानेन आजबाट फेरि खान लाग्या 😅
#रुकुम_पश्चिम #फोटो

Good morning all Facebook friends, नमस्कार शुभ बिहानी, आज मंगलबार टोटो छैन। भोलिको लागि तयारी गर्दैछु, भोलि दाम पनि आउने...
18/05/2026

Good morning all Facebook friends, नमस्कार शुभ बिहानी, आज मंगलबार टोटो छैन। भोलिको लागि तयारी गर्दैछु, भोलि दाम पनि आउने दिन हो। दस वर्ष पछि खोला पनि फर्कन्छ भन्छन्। मेरो त ७ वर्ष त भयो भर्खर। आजको दिन शुभ रहोस धन्यवाद।
#रुकुम_पश्चिम #फोटो

Address

Rukumkot

Alerts

Be the first to know and let us send you an email when Amar chand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Amar chand:

Share