27/08/2026
देशमा बाढी, पीडा र दुःखको समय चलिरहेको छ। तर यस्तो अवस्थामा पनि केही लोभी मानिसहरू सरकारको नाम प्रयोग गरेर QR मार्फत पैसा उठाउने धन्धामा लागेका छन्।
के यो मानवता हो? कि खुल्ला ठगी?
यो भिडियोले त्यही सत्य उजागर गर्छ।
👉 सचेत बनौँ, अरूलाई पनि सचेत गरौँ।
👉 यस्तो ठगी देखे तुरुन्त रिपोर्ट गरौँ।
#बाढी #ठगी #नेपाल #सचेतना