Lok Dohori Hamro Pahichahan Nepal

Lok Dohori Hamro Pahichahan Nepal जानकारी रहोस्। हामी कुनै पनि पैसा कमाउने उद्देश्यले आयका हैनौ।बिसुद्र जानकारी मनोरञ्जन न्युजको लागिहै

कलाकार देशको गहना हुन्। लोक भाका हाम्रो पन हाम्रो संस्कृती हो। यहाँ सम्म आउनु भयो धन्यवाद छ हाम्रो पेज फलो गर्नु ल। हामी बिसुदृ मनोरंजन जानकारी खबर हरुको लागि हौं । विशेष गरि लोक तथा दोहोरी गित सङ्गीत प्रबर्द्धन साथ हौसला तथा प्रचारप्रसार को लागि हौं ।

15/09/2025

केही कुरा उहाँ सर को नि सुनौत

11/09/2025

BREAKING NEWS:

राष्ट्रपतिको ठाउमा राजा र अन्तरिम सरकारको प्रधानमंत्री को स्थानमा सुसिला कार्की भनेर विशेष सुत्र बाँट यो समाचार प्राप्त गरेको छु । नेताहरुको फोन खोसेर राखेका विषय पनि आयो ।

प्रतिक्रिया दिनुहोस्— के यों मान्य छ ?🙏
कमेन्ट् 👇️

10/09/2025

🙏

08/09/2025

बिचरा यो अबस्थामा पनि आवाज दम छ किन कि जेनz पुस्ता होनि त,
जुन घटना भयो आजको घटना घाईते भयका युवाको आवाज हो यो

08/09/2025

आज को आन्दोलनमा मारिनुभका सम्पूर्ण युवाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । घाईते हरु प्रती सिग्र स्वास्थ्यलाभको कामना। 🙏😪😪
Lok Dohori Hamro Pahichahan Nepal

08/09/2025

थुइक्क पख ताकी ताकी गोली हानिस। निर्दोस युवाहरूको हत्या गरिस्। मान्छेको ज्यान कति सस्तो बनाइस। तैले यसको मूल्य चुकाउनुपर्छ।
पत्रकार Bhoj Raj Thapa

08/09/2025

Kathmanduमा हुने युवाहरु सबै सहभागी हौं है सुरु भैसक्यो आन्दोलन ,

03/09/2025

गाउँ को अर्गानिक नाच पन्चेबाजामा कस्तो लाग्यो?

03/09/2025

नेपाल मा १२:१० भयो के छ त अनि फेसबुक को खबर
हामी बिदेशमा छौँ

Address

Kuala Lumpur

Alerts

Be the first to know and let us send you an email when Lok Dohori Hamro Pahichahan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category