Givina Magar Page

Givina Magar Page Givina magar ! Support fans page

14/08/2026

बाहरवाली

14/08/2026

काक्रो 😂😂

07/08/2026

जन्मदिनको सुभकामना कान्छी 🫶🏻❤️🎁🎁

07/08/2026

sari ❤️❤️

६ महिनाअघि सजिएकी बेहुली, ६ महिनापछि सडकमा अस्ताइन्दाङ, २१ साउन । ६ महिनाअघि ठ्याक्कै आजकै दिन तुलसीपुर–११ कटाँहाको एउटा...
07/08/2026

६ महिनाअघि सजिएकी बेहुली, ६ महिनापछि सडकमा अस्ताइन्

दाङ, २१ साउन । ६ महिनाअघि ठ्याक्कै आजकै दिन तुलसीपुर–११ कटाँहाको एउटा घरमा खुसीको रङ्ग छाएको थियो । २१ वर्षीया कल्पना केसीलाई बेहुली बनाएर भित्र्याउँदा परिवार र आफन्तमा उत्सवको माहोल थियो । गत माघ २१ गते उनी घर भित्रिएकी थिइन् र २२ गते विधिवत् रूपमा विवाह सम्पन्न भएको थियो । तर, त्यसको ६ महिना आजकै दिन विहीबार दिउँसो साढे १२ बजेतिर उनको दुर्घटनामा परि निधन भयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार कल्पना रा ४ प ७९४५ नम्बरको स्कुटीमा सवार रही तुलसीपुर बजारबाट दक्षिणतर्फ जाँदै थिइन् । उनको अगाडि तुलसीपुर उपमहानगरपालिकाको फोहर बोक्ने रा १ ग २२ नम्बरको टिप्पर गुडिरहेको थियो । सोही दिशामा गइरहेकी उनलाई विपरीत दिशाबाट आइरहेको कप्र ०२–००३ प २४४९ नम्बरको मोटरसाइकलले ठक्कर दियो । त्यो एउटा ठक्करले कल्पनाको स्कुटरको सन्तुलन बिग्रियो र उनी टिप्पर मुनी परिन ।

टिप्पर मुनी परेर गम्भीर घाइते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उनका श्रीमान लामो समयदेखि रोजगारको सिलसिलामा विदेश छन् । उनी माघमा घर आएको बेला विवाह भएको थियो । उनको विवाह पछि पुनः फागुनमा रोजगारको सिलसिलामा कतार गए । कल्पना भने बबई क्याम्पसमा स्नातक दोस्रो बर्षमा अध्ययनरत रहेको पारिवारिक स्रोतले बताएको छ । हाल पीडितले शव बुझेका छैनन् । शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

06/08/2026

05/08/2026

उहाको हासो

03/08/2026

आमा छोरा को गफ

03/08/2026

सम्मान छ सबैलाई

सधै भगवानले हामिलाइ यस्तो पिडा दिन्छन !😭😭 चर्चित टिकटकर मनोज गिरि भावुक, एयरपोर्टको ट्वाइलेटमा छिरेर एक्लै धुरुधुरु रोएँ...
03/08/2026

सधै भगवानले हामिलाइ यस्तो पिडा दिन्छन !😭😭 चर्चित टिकटकर मनोज गिरि भावुक, एयरपोर्टको ट्वाइलेटमा छिरेर एक्लै धुरुधुरु रोएँ, ६ महिनाको छोरा फेरि दोस्रो पटक अप्रे'सन थिएटरमा सन्तान हुदाको दुख कस्तो होला !

काठमाडौं । चर्चित टिकटकर मनोज गिरिले भावुक हुँदै आफ्नो पीडा पोखेका छन्। उनले आफ्नो ६ महिनाको छोरा अस्पतालमा उपचा'ररत रहेको जानकारी दिँदै भावुक सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले छोराको स्वास्थ्य अवस्थाका कारण परिवार कठिन समयबाट गु'ज्रिरहेको बताएका छन्। उनले आफ्नो छोराको शीघ्र स्वास्थ्यलाभको कामना गरिदिन सबैसँग आग्रह गरेका छन्। मनोजले लेखेका छन्- ६ महिनाको उमेर... अनि भोलि फेरि दोस्रो पटक अ'प्रेसन थिएटरको चिसो ओछ्यान!
​पैसाको मेसो मिलाउन काठमाडौँबाट भरतपुर जाने क्रममा एयरपोर्टको ट्वाइलेटमा छिरेर एक्लै धुरुधुरु रोएँ। बाहिर दुनियाँको अगाडि बलियो देखिनुपर्ने बाध्यता छ, तर भित्र मन च्यातिएर टुक्रा-टुक्रा भएको छ। आफ्नै आँसु लुकाउन ट्वाइलेटको बन्द ढोकाभित्र रोएर निस्कनुको पीडा एउटा बाउलाई बाहेक कसलाई थाहा होला र?
​हे भगवान्, मेरो छोरालाई मेरो आयु पनि थपिदेऊ! ६ महिनाकै उमेरमा जीवनको यति ठूलो परीक्षा नलियोस्। भोलिको अप्रेसन पूर्ण रूपमा सफल होस्। सबैजनाले मेरो सानो बाबुको लागि एकपटक मनैदेखि प्रार्थना गरिदिनुहोला। 🙏😭💔

Address

Kuala Lumpur
14400

Alerts

Be the first to know and let us send you an email when Givina Magar Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Givina Magar Page:

Shortcuts

Share