Malayakhabar

Malayakhabar मलेसिया र बिश्वभर कार्यरत रहेका नेपाली श्रमिकहरुका ताजा खबर हर पल हर क्षण "मलायाखबर"
(1)

The malayakhabar.com is more than just an extension of the traditional newspaper. As the name suggests, it also offers breaking news and a wealth of information on issues of Nepalese migrant residing around the Malaysia and world. By providing up-to-date, in-depth accurate information and analyses, the malayakhabar.com aspires to be a one-stop reference point on Malaysia and Nepal that will serve both local and international audiences.

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली थारु , चौधरी समुदायले माघी मनाउने भएको छ।
17/01/2026

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली थारु , चौधरी समुदायले माघी मनाउने भएको छ।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली थारु,चौधरी समुदायले माघी मनाउने भ....

९औं अधिवेशन कार्यक्रममा नेपालबाट आमन्त्रित नेपाल मगर संघका केन्द्रीय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता...
17/01/2026

९औं अधिवेशन कार्यक्रममा नेपालबाट आमन्त्रित नेपाल मगर संघका केन्द्रीय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहने तय भएको छ ।

क्वालालम्पुर (मलेसिया):- “मगर भेषभूषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवम् विश्वभरि छरिएर बसेका मगरह....

⚽🏆 हार्दिक निमन्त्रण 🏆⚽सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई “आठौं हिमालयन गोल्ड कप २०२६” मा हृदयदेखि नै हार्दिक स्वागत गर्द...
17/01/2026

⚽🏆 हार्दिक निमन्त्रण 🏆⚽

सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई “आठौं हिमालयन गोल्ड कप २०२६” मा हृदयदेखि नै हार्दिक स्वागत गर्दछौँ ।

तपाईंहरूको उपस्थितिले हाम्रो उत्साहलाई नयाँ उचाइ दिन्छ र यस ऐतिहासिक प्रतियोगिताको सफलताको प्रमुख आधार बन्छ।

📅 मिति: १७ र १८ फेब्रुअरी २०२६
📍 स्थान: Panasonic Sports Complex
(Shah Alam, Selangor, Malaysia)

आउनुहोस्,
खेल, अनुशासन, मित्रता र भाइचारा सबैलाई एकै थलोमा जोड्ने यो फुटबल महोत्सवलाई भव्य बनाऔँ।

🙏 हिमालयन फुटबल क्लब परिवार तपाईंहरूको अमूल्य साथको अपेक्षामा।

चौतर्फी आलोचना खेपिरहनु भएकी महान्यायाधिवक्ता सविता भण्डारीले आफूविरुद्धको आलोचना मत्थर गर्न उल्टै अन्य मुद्दासमेत फिर्त...
17/01/2026

चौतर्फी आलोचना खेपिरहनु भएकी महान्यायाधिवक्ता सविता भण्डारीले आफूविरुद्धको आलोचना मत्थर गर्न उल्टै अन्य मुद्दासमेत फिर्ता लिने निर्णय गर्नुभएको छ ।

काठमाडौं:= रवि लामिछानेविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेलगत्.....

निर्वाचन आयोगले शुक्रबार साँझ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता द...
17/01/2026

निर्वाचन आयोगले शुक्रबार साँझ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्को निर्देशनमा बैठक बोलाइएको हो।

काठमाडौं := नेपाली कांग्रेस पार्टीको पुर्वसभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । ब....

बीपी कोइरालादेखि गगन थापासम्म आइपुग्दा देउवाको राजनीतिक जीवन ‘निष्कासित’ भइरहने घटनाहरूको शिलशिलेवार इतिहासले भरिएको छ ।
16/01/2026

बीपी कोइरालादेखि गगन थापासम्म आइपुग्दा देउवाको राजनीतिक जीवन ‘निष्कासित’ भइरहने घटनाहरूको शिलशिलेवार इतिहासले भरिएको छ ।

काठमाडौं := नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर देउवा आफ्नो राजनीतिक जीव...

‘तपाईंको आफ्नो घर नवीन बन्दै छ । कांग्रेस अब ५० वर्ष मुनिको युवाले हाँक्दै हुनुहुन्छ । नागरिकको वाणी बोल्नेगरी कांग्रेसल...
16/01/2026

‘तपाईंको आफ्नो घर नवीन बन्दै छ । कांग्रेस अब ५० वर्ष मुनिको युवाले हाँक्दै हुनुहुन्छ । नागरिकको वाणी बोल्नेगरी कांग्रेसले तागत बटुल्नेछ,’ शर्माले भने, ‘आउनुस् सबै मिलेर यो पार्टीलाई अगाडि बढाउँ ।’

काठमाडौं := नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले अब सबै आवेग विर्सेर एकताबद्ध भएर अघि बढ्...

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यस...
16/01/2026

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।

काठमाडौं := निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नव निर्वाचित सभापति गगनकुमार थापा नेतृ.....

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्‍याउनुभएको हो ।
16/01/2026

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी दोहोर्‍याउनुभएको हो ।

काठमाडौं := नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्.....

16/01/2026

मलेसियामै बसेर नेपालबाट भिजिट भिसाको नाममा नेपालीबाटै लाखौँ रकम असुली गरी गैरकानुनी तरिकाले सयौँ जनालाई मलेसिया ल्याएर रोजगारी पनि नदिई ठगी धन्दा, मानव तस्करी गर्ने नेपाली व्यक्ति नै पक्राउ परेका छन्। यस्ता बारम्बार ठग्ने ठगलाई नेपाली राजदूतावासले कदापि कुनै पनि हालतमा संरक्षण गर्नु हुँदैन। प्रवासमा नेपालीलाई उद्धार गर्ने र सघाउने निकाय भनेकै राजदूतावास भएकोले यस विषयमा ध्यानाकर्षण होस्। जो कोही ठगी गर्ने व्यक्तिलाई प्रश्रय दिने काम दूतावासको हुँदै हैन। र सो व्यक्तिको नाममा यसभन्दा पहिले पनि बारम्बार उजुरी परिसकेकोले आवश्यक कानुनी कारबाहीसहित तुरुन्त डिपोर्ट गर्न लगाउनुपर्छ।
विस्तृत विवरण, फोटोसहित केही बेरमा आउँछ। मलाया खबरसँगै जोडिएर बस्नुहोला।

माघे संक्रान्ति, माघे सकराती वा माघीका नामले चिनिने यस पर्वको अवसरमा थारू र मगर समुदायले काठमाडौंमा विशेष सांस्कृतिक कार...
16/01/2026

माघे संक्रान्ति, माघे सकराती वा माघीका नामले चिनिने यस पर्वको अवसरमा थारू र मगर समुदायले काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

[ दिपिका न्यौपाने ] काठमाडौं := काठमाडौंसहित देशभर मकर संक्रान्ति अर्थात् माघी पर्व हर्षोल्लासका साथ मनाइएको छ । म.....

16/01/2026

उग्रतारा रेष्टुरेन्टको तर्फबाट माघी "माघे" संक्रन्तिको सम्पुर्ण ग्राहकवर्गमा हार्दिक शुभकामना ।

Address

Jalan Ampang
Kuala Lumpur
50500

Alerts

Be the first to know and let us send you an email when Malayakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share