
28/01/2025
America मा डिभोर्सको विषयलाई लिएर Trump ले भने: "धनी पुरुषको आधा सम्पत्ति डिभोर्सका कारण बाँडफाँड गर्नुपर्छ भन्ने कुरा अब समाप्त भयो । त्यो ठगी अब अन्त्य भएको छ। यदि छुट्टिन चाहनुहुन्छ भने, तपाईँले ल्याएको चिज लिएर जानुहोस् वा तपाईँले निर्माण गर्न मद्दत गरेको उचित हिस्सा मात्र लिनुहोस् । तर, पुरुषको सम्पत्तिको आधा लिनु अब सम्भव छैन। यदि तपाईँको भागले बच्चाहरूको हेरचाह गर्न सक्दैन भने उनीहरूलाई बुबासँगै छोड्नुहोस् ।" 😱