हामी नेपाली

हामी नेपाली नया नयाँ गीत संगीत, तथा रमाइला भिडियो हेर्न हाम्रो पेज फलो गर्नुहोस ।

26/09/2025

प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागबारे उठ्यो माओवादी बैठकमा प्रश्न ?

26/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीको आग्रह।

26/09/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

26/09/2025

Hi Guys, How Are You ?

25/09/2025

देउवाको घरमा पैसा भेटिएको भिडियो हटाउन सिधा कुरालाई ध'म्की ।

25/09/2025

बचेकुचेको एमाले पनि महेश बस्नेतले एक्लै सक्लान जस्तो छ त !

एमाले जिन्दावाद, भनेको फाईदा ।
25/09/2025

एमाले जिन्दावाद, भनेको फाईदा ।

एक्शनमम अर्थमन्त्रीः ६ घण्टामा घुस मागिएका १ सय ६६ गुनासो, अधिकांशलाई कारवाही, केहीको जागिर चट ।
24/09/2025

एक्शनमम अर्थमन्त्रीः ६ घण्टामा घुस मागिएका १ सय ६६ गुनासो, अधिकांशलाई कारवाही, केहीको जागिर चट ।

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ।🔹 राष्ट्रपति वा प्रधानमन्त्रीको...
24/09/2025

सरकारले पिए, सल्लाहकार र कार्यकर्ता भर्ती रोक्न ७ बुँदे परिपत्र तयार गरेको छ जुन यस्तो छ।

🔹 राष्ट्रपति वा प्रधानमन्त्रीको विदेश भ्रमणमा १० जनाभन्दा बढी नजाने

🔹तीनै तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी करार कर्मचारी नराख्ने

🔹राजनीतिक र प्रशासनिक पदाधिकारीलाई नयाँ सवारी साधन खरीद नगर्ने

🔹 संघ प्रदेशका मन्त्री र स्थानीय पदाधिकारीले सल्लाहकार राख्न नपाउने

🔹सांसदलगायत राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज

🔹मन्त्रलयमा स्वीकृत सचिवालय नराख्ने-गाडी र भौतिक सुविधा नदिने

🔹मन्त्रीका प्रेस सल्लाहकार राख्न नपाउने, राष्ट्रपति र प्रधानमन्त्रीले मात्र पाउने।

मलेसिया, हाहाहा
24/09/2025

मलेसिया, हाहाहा

24/09/2025

गुण्डुमा ‘गुण्डाहरु’ भेला नगराउन ओलीलाई छिमेकीको आग्रह ।

Address

Kuala Lumpur
Kuala

Telephone

+60102325917

Website

Alerts

Be the first to know and let us send you an email when हामी नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हामी नेपाली:

Share