ROHIT Kumar

ROHIT Kumar This page is made for extend some news and other entertainment activities ...
(1)

29/08/2026

# # # # #

27/08/2026
विपद्को यस कठिन घडीमा एकजुट बनौँ ,सक्दो सहयोग गरी जिम्मेवार नागरिकको परिचय  दिऔँ। 🙏Pray for NEPAL🙏
27/08/2026

विपद्को यस कठिन घडीमा एकजुट बनौँ ,
सक्दो सहयोग गरी जिम्मेवार नागरिकको परिचय दिऔँ। 🙏Pray for NEPAL🙏

26/08/2026

@@@..@@

26/08/2026
26/08/2026
26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
#नेपालप्रहरी

26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

26/08/2026

China ko tibat bata aayeko badhi ko tandav...

Address

Kulim
09000

Telephone

+9779827725326

Website

Alerts

Be the first to know and let us send you an email when ROHIT Kumar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ROHIT Kumar:

Shortcuts

Share