LABA KUMAR RAI

LABA KUMAR RAI मेरो देश मेरो नेपाल ♥️🇳🇵🙏
(27)

13/05/2026

कडीपर्ता अचुक औषधि

हिजो VS आज 🤭
13/05/2026

हिजो VS आज 🤭

प्रधानमन्त्री बालेन शाह स्वयम संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षी दलका सांसदहरुले संसदमा उठेर वि'रो...
13/05/2026

प्रधानमन्त्री बालेन शाह स्वयम संसदमा उपस्थित भएर प्रश्नको जवाफ दिनुपर्ने भन्दै विपक्षी दलका सांसदहरुले संसदमा उठेर वि'रोध जनाएका छन् 😮

आजकै दिन अमेरिका जाने फ्लाइट थियो, तर दुर्भाग्यवश रोल्पाको जलजला जीप दु’र्घटनामा सबैजनाको ज्या’न गयो ! आफ्नो सम्पूर्ण पर...
13/05/2026

आजकै दिन अमेरिका जाने फ्लाइट थियो, तर दुर्भाग्यवश रोल्पाको जलजला जीप दु’र्घटनामा सबैजनाको ज्या’न गयो !

आफ्नो सम्पूर्ण परिवार गुमाएका दीपक बिसी भावुक हुँदै फेसबुकमा लेख्छन् :

आजसम्म जे–जति दुःख गरेँ, तिमीहरूकै लागि गरेँ। अब कसका लागि गर्ने? आजकै दिन मुटुहरू अमेरिका जाने फ्लाइट थियो, तर आजकै दिन १३ दिनको पुण्यतिथि पर्यो। के हो यो दैवको खेल! तिमीहरू जहाँ भए पनि खुसी रहनु। हार्दिक श्रद्धाञ्जली, स्वर्गवास होस्। तिमीहरू बिना जीवन नै सुनसान भयो, मेरो सबै खुसी लुटियो।😭😭😭😭

अन्तरजातीय विवाहपछि सामाजिक सञ्जालमा चर्चामा आएका सुनिल सुनार र वर्षा अब म्युजिक भिडियोमा देखिने भएका छन्। प्रेम, साहस र...
13/05/2026

अन्तरजातीय विवाहपछि सामाजिक सञ्जालमा चर्चामा आएका सुनिल सुनार र वर्षा अब म्युजिक भिडियोमा देखिने भएका छन्। प्रेम, साहस र सम्बन्धका कारण धेरैको ध्यान तानेका यो जोडीले अब आफ्नो नयाँ यात्रा म्युजिक भिडियोमार्फत सुरु गर्न लागेका हुन् ❤️

गीतको रेकर्डिङ कार्य सुरु भइसकेको छ भने उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वरसमेत रहने बताइएको छ। यसबारे जानकारी सुनिल सुनारले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन्🥰

सुनिल र वर्षाको जोडीलाई म्युजिक भिडियोमा हेर्न दर्शकहरू उत्साहित देखिएका छन्❤️

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ 😮❤️
13/05/2026

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ 😮❤️

घोटाप्रे झार अचुक औषधि
13/05/2026

घोटाप्रे झार अचुक औषधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा असारमा हुने भएको छ ।
13/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा असारमा हुने भएको छ ।

सुदन गुरुङ फेरि गृहमन्त्री बन्छन् वा बन्दैनन्, त्यो अलग कुरा हो तर उनले गरेका कामहरू भने साँच्चै सम्झनलायक छन् :१. नेपाल...
13/05/2026

सुदन गुरुङ फेरि गृहमन्त्री बन्छन् वा बन्दैनन्, त्यो अलग कुरा हो तर उनले गरेका कामहरू भने साँच्चै सम्झनलायक छन् :

१. नेपाल टेलिकम डेटा व्यवस्थापनमा सुधार
२. केपी ओली र रमेश लेखक प!क्राउसम्बन्धी कदम
३. युरोपका १२ वटा देशमा श्रम स्वीकृति विस्तार
४. भ्र'ष्टा'चार र अनियमिततावि'रुद्ध ‘जीरो टो'लरेन्स’ नीतिको क'डाइ
५. विपद् व्यवस्थापन तयारीका लागि निर्देशन जारी
६. VIP छुट नीति ह'टा'उने प्रयास😮👏

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक...
13/05/2026

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यक्रम रहेको छ 😮❤️🙏

नेपाली मिडिया क्षेत्रमा चर्चित पत्रकार सन्तोष देउजा ले आफ्नी पत्नी अनुष्का देउजा लाई करिब १० लाख रुपैयाँ मूल्य पर्ने नया...
12/05/2026

नेपाली मिडिया क्षेत्रमा चर्चित पत्रकार सन्तोष देउजा ले आफ्नी पत्नी अनुष्का देउजा लाई करिब १० लाख रुपैयाँ मूल्य पर्ने नयाँ बुलेट बाइक उपहार दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र प्रतिक्रियापछि देश–विदेशमा रहेका फ्यानहरूले यो जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्। यद्यपि, केहीले भने बाइकको सट्टा स्कुटर उपहार दिनु उपयुक्त हुने टिप्पणी पनि गरेका छन्। समग्रमा देउजा दम्पतीको प्रेम र समझदारीको चर्चा चुलिएको छ।😍❤️😘

Address

Nilai

Alerts

Be the first to know and let us send you an email when LABA KUMAR RAI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category