Umashankar prasad yadav

Umashankar prasad yadav Nothing is impossible in this world. If you want it

04/09/2026

गृन आर्मी कस्को पालामा स्थापाना भएको हो ।
त्यस्ता न"लायकलाइ ह"दैसम्म को क"र्वाही होस ।

04/09/2026

चिन्नु भो वाहालाइ ।

04/09/2026

९ दिनपछि त्रिशुली ३ A को जलविद्युत योजनाको टनलबाट उद्धार गरिएका सन्जय साह के भन्छ ।

04/09/2026

अब हेर्नुहोला कति चु"तियाहरुले आएर यसलाई स्टन्ट भन्छ ।
त्रिशुली थ्रि एको जलबुद्ध योजनाको टनलमा फ"सेका व्यक्तिहरुलाई
गृहमन्त्री सुदन गुरुङले उद्धार कार्यमा सहजीकरण गरेर हेलिकप्टरबाट काठमाडौँ पठाउदैछ।

टनेलमा फ"सेका संजय शाहको जीवितै उद्धार भएपछि मन खुसी भएको छ ।सन्जय साहले दोस्रो  जीवन पाएकोमा पनि धेरै धेरै बधाइ ।
04/09/2026

टनेलमा फ"सेका संजय शाहको जीवितै उद्धार भएपछि मन खुसी भएको छ ।
सन्जय साहले दोस्रो जीवन पाएकोमा पनि धेरै धेरै बधाइ ।

Trishul ३A   सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ।सबै उद्धारकर्मीमा धेरै धेरै सम्मान व्यक्त गर्दछौं।
04/09/2026

Trishul ३A
सुरुङ भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ।
सबै उद्धारकर्मीमा धेरै धेरै सम्मान व्यक्त गर्दछौं।

04/09/2026

बाढि पी"डितको नाममा र"कम उठाउने एकजना चो"टा प"क्राउ परेका छन्।

04/09/2026

खुशीको खबर
त्रिशूली–३ ए पुगे गृहमन्त्री सुदन गुरुङ
उद्धारका लागि मेडिकल टिम, एम्बुलेन्स र हेलिकप्टर तयारी अवस्थामा
सुरुङमा फसेकाहरुसँग उद्धार टोलीको दो"होरो सम्वाद भै रहेको छ । उनीहरुले हामी धेरै छौ भनेका छन्

हे भगवान सबै जिबितै होस ।खुसिको कुरा उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो ।
04/09/2026

हे भगवान सबै जिबितै होस ।
खुसिको कुरा
उद्धारकर्मी भन्छन्- त्रिशूली–३ ‘ए’को सुरुङभित्र मानिसको आवाज सुनियो ।

Address

Banda Baru Nilai
Nilai

Telephone

+601161663061

Website

Alerts

Be the first to know and let us send you an email when Umashankar prasad yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Umashankar prasad yadav:

Shortcuts

Share

Category