RAI DIPAK

RAI DIPAK सामाजिक सञ्जालमा बिस्तारै बिस्तारै सिक्दै गरेको एक सिकारु !
(7)

Jay Pathivara Mata 🕉️🙏
15/07/2026

Jay Pathivara Mata 🕉️🙏

🌺 जय पाथिभरा माता! शुभ बिहानी! 🌺आजको यो पवित्र बिहानमा पाथिभरा माताको असीम कृपा तपाईं र तपाईंका परिवारमाथि सधैं रहोस्।मा...
12/07/2026

🌺 जय पाथिभरा माता! शुभ बिहानी! 🌺

आजको यो पवित्र बिहानमा पाथिभरा माताको असीम कृपा तपाईं र तपाईंका परिवारमाथि सधैं रहोस्।
माताले जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून्।
हरेक कठिनाइ हटेर आशा, विश्वास र सकारात्मक ऊर्जाले तपाईंको जीवन भरियोस्।

🙏 जय पाथिभरा माता! 🙏

#पाथिभरा_माता #जयपाथिभरा #शुभबिहानी #माताकोकृपा #आस्था #भक्ति #नेपाल #हिन्दुधर्म #सकारात्मकसोच #आध्यात्मिकता

Good morning माता पाथिभराले हामी सबैको रक्षा गरुन ॐ ❤️🙏
11/07/2026

Good morning
माता पाथिभराले हामी सबैको रक्षा गरुन ॐ ❤️🙏

29/04/2026

100% Right

07/04/2026

feeding time 🕰️

"संसद भवनभित्र जाने बेलामा कोहिपनि स*त्तापक्ष, प्रतिपक्ष भनेर आफुलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहि...
02/04/2026

"संसद भवनभित्र जाने बेलामा कोहिपनि स*त्तापक्ष, प्रतिपक्ष भनेर आफुलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिलेपनि राम्रोसँग, इमानदार, निष्ठापुर्वक काम गर्न नसक्ने भन्ने हामिले बुझ्नपर्छ । त्यहीँ कारणले ग*र्दाखेरी सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्‍याउनुपर्छ । उहाँले गरेका कमिकमजोरिलाई औल्याउँदै त्यल्लाई बि*रोध मात्र होईन खब*रदारीका साथमा रचनात्मक हि*साबले सल्लाह सुझाव र सहयोग पनि पुर्‍याउनुपर्छ यल्लाई चाहिँ स*च्याउनुस भनेर ।"
- सांसद Suhang Nembang 😲

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको नयाँ पोसाक यस्तो बनाउँदैछन तपाईँलाई कस्तो लाग्यो ?
31/03/2026

गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीको नयाँ पोसाक यस्तो बनाउँदैछन तपाईँलाई कस्तो लाग्यो ?

"प्रहरीको पो*साक अब हामी आफै बनाउँछौँ, आफ्नै Factory । यो factory फेरि सहरतिर हुँदैन, यो factory गाउँतिर हुन्छ ताकि गाउँ...
31/03/2026

"प्रहरीको पो*साक अब हामी आफै बनाउँछौँ, आफ्नै Factory । यो factory फेरि सहरतिर हुँदैन, यो factory गाउँतिर हुन्छ ताकि गाउँको ठाउँका मान्छेलाई रोजगारी मिल्छ । त्यहाँबाट हामीले transportation गरेर विभिन्न ठाउँहरूमा हाम्रो लत्ताकपडाहरू हामी पठाउँछौँ । रोजगारी पनि सिर्जना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो र प्रहरीको आफ्नै factory पनि भयो ।"
- गृहमन्त्री सुदन गुरुङ😲

म*नोवै*ज्ञानिक असर र द*वाव नपार्नको लागी बा*लेन सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आ*गाम...
29/03/2026

म*नोवै*ज्ञानिक असर र द*वाव नपार्नको लागी बा*लेन सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आ*गामी शैक्षिक सत्रदेखि बन्द गर्ने भएको छ ।

प्रधानमन्त्रीको शपथ समारोहमा:- - १०८ बटुकहरूले स्वस्ति-शान्ति वाचन गर्ने ।- १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइने ।-...
26/03/2026

प्रधानमन्त्रीको शपथ समारोहमा:-
- १०८ बटुकहरूले स्वस्ति-शान्ति वाचन गर्ने ।
- १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइने ।
- ७ ब्राम्हणको शंखनादसहित शंखध्वनिले गुञ्जने ।
अर्थात सनातन धर्मबाट गुन्जयमान बनाउने ।
✍️ धर्ममा राजनीति गर्ने होइन, यसरी आस्था राख्ने हो । आफ्नो संस्कार र परम्परा अंगाल्ने, अरुको संस्कार र परम्पराको सम्मान गर्ने हो । अब तीन करोड नेपालीको प्रतिष्ठा उच्चो हुने र सामूहिक समृद्धि, सुख र विकासको हाईवे तयार हुने निश्चित छ । सबैको मंगल होस् ! 🚩🙏🇳🇵

Address

Puchong
47150

Alerts

Be the first to know and let us send you an email when RAI DIPAK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category