Surendra Mahato सुरेन्द्र महतो

Surendra Mahato सुरेन्द्र महतो Quality is most important then quantity.

रोजगारीको लागि प्रमुख गन्तव्य मानिने मलेसिया धेरै दिन देखि बन्द रहेको थियो तर भर्खरै मात्रै मलेसिया सरकारले विभिन्न सेक्...
25/04/2025

रोजगारीको लागि प्रमुख गन्तव्य मानिने मलेसिया धेरै दिन देखि बन्द रहेको थियो तर भर्खरै मात्रै मलेसिया सरकारले विभिन्न सेक्टरमा कामदार लाने निर्णय गरेको छ जस्ले रोजगारीको निमित्त मलेसिया आउन चाहने नेपाली दाजुभाइ दिदिबहिनी हरु को लागि खुसी को खबर छ तर एउटा कुराको चै एकदम ख्याल राख्नु होला यदि तपाईं हरु मलेसियामा आउदै हुनुहुन्छ भने कृपया सम्बन्धित काम सम्बन्धि सबै कुरा बुझी मात्रै प्रक्रिया अगाडी बढाउनु होला।धन्यवाद ।

25/01/2025

प्रीय मित्र Krishna Kumar Mahato ज्यु सङ्ग सिङ्गापुर घुमघाम।

माघ महिनाको पहिलो दिन हो आजको दिन सुर्य धनु राशिबाट मकर राशिमा प्रबेश गर्दछ र आजको दिनलाई माघे सङ्क्रान्ती ,तिलुवा सङ्क्...
13/01/2025

माघ महिनाको पहिलो दिन हो आजको दिन सुर्य धनु राशिबाट मकर राशिमा प्रबेश गर्दछ र आजको दिनलाई माघे सङ्क्रान्ती ,तिलुवा सङ्क्रान्ती माघीको रुपमा आ आफ्नो विशेषता र सान्स्कृतिक महत्त्वको साथै मनाइने गरिन्छ। सनातन संस्कारमा तिलको बिशेष महत्त्व छ , चाहे होम जाप गर्नलाई चरुको रुपमा हौस या पुजा गर्दा अनि दान गर्दा होस या कुनै पृतु कर्म अनि शुभ कार्य ,तिल अपरिहार्य छ। आजको दिन तिलको पकवान का लागि प्रसिद्ध छ तिललाई भुटेर अनि सख्खरमा (मिठा) मुछेर बनाएको लड्डु हरु आजको विशेष परिकार हो त्यसैले पनि माघे संक्रान्ति लाई तिलुवा संक्रान्ति पनि भनिन्छ।
तिलुवा संक्रान्ति को पावन अवसरमा हजुर हरु सबै जना लाई धेरै धेरै शुभकामना छ।

सेवा नै धर्म हाे " मान्यता को साथ हामी नेपाली दाजु भाईहरु प्रदेशमा  बसि मजदुरी गरेर आफ्नो मेहनतकाे कमाई बाट केही  रकम जम...
13/01/2025

सेवा नै धर्म हाे " मान्यता को साथ हामी नेपाली दाजु भाईहरु प्रदेशमा बसि मजदुरी गरेर आफ्नो मेहनतकाे कमाई बाट केही रकम जम्मा गरेर आफ्नो गाउँ समाजमा रहेका गरिब, असाहाय अपाङ्ग, दैबी प्रकोप,अग्नि पिडित,बाढी पिडित तथा बिरामी वा अत्यन्तै अप्ठ्यारोमा परेका हाम्रो नेपाली आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु लाई निरन्तर साथ सहयोग गर्दै आएका छाै।
सोही अनुरुप सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न. ५ मझाउ बस्ने बर्ष ४५ को राम टहल मण्डलको आर्थिक अवस्था एकदम दयनीय भएकोले उपचार गर्न निक्कै ठूलो रकमको आवश्यकता भएकोले उपचारका लागि आर्थिक आभाव भएको अवस्थामा हाम्रो यश हेल्प मधेसी मलेसिया को टिम सङ्ग सहयोग को लागि अपिल गरेको थियो र उहाको अपिल लाई स्वीकार गरि हेल्प मधेसी मलेसिया केएल शाखाको सदस्य कृष्ण देब साह को पहलमा रकम सन्कलन गरि केएल र जोहर शाखा द्वारा यहि मिति २०८१ पुष २७ गते सनिवारको दिन हेल्प मधेशी नेपाल को उपाध्यक्ष श्रीमती रिना झा,हेल्प मधेशी नेपालको कोषाअध्यक्ष समीर सेख, सेवक आदित्य यादव,सेवक कौसल यादव लगायत गाउँको स्थानीय भद्र भलादमि ,बुद्धिजिबिहरु को उपस्थितमा उक्त सहयोग रकम रु २२५००/-हस्तान्तरण गर्यो ।
हेल्प मधेशी मलेशिया का सम्पूर्ण पदाधिकारी लगायत सदस्य मित्रगनहरु साथै सहयोगी सम्पूर्ण मनकारी दाताहरु लाई हेल्प मधेशी मलेशिया परिवारको तर्फबाट हृदय देखि नै अभार व्यक्त गर्दछौ र अगामी दिनहरुमा यस्तै साथ सहयोग काे अपेक्षा राखेका छाैं।साथै सहयोग रकम हस्तान्तरण गरि सहयोग गर्नु हुने हेल्प मधेसी नेपालको कार्यसमिति लाई बिशेश धन्यवाद साथै हार्दिक आभार प्रकट गर्दछु।
#सुरेन्द्र_महतो
#हेल्प_मधेसी_मलेसिया #वरिष्ठ_उपाध्यक्ष
तन मन धन स....।🙏

सुनकोशीको बाढीले बगायो सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल।
28/09/2024

सुनकोशीको बाढीले बगायो सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुल।

28/09/2024

अविरल बर्षा को कारण काठमाडौ जलमग्न भएको छ बल्खु को पसल हरु मा नि पानी पसेको छ।

बाढीपहिरोको कारण राजमार्गहरु अबरुद्ध कृपया यात्रा नगर्नु होला!१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द २. काठमाडौं - ध...
28/09/2024

बाढीपहिरोको कारण राजमार्गहरु अबरुद्ध कृपया यात्रा नगर्नु होला!
१. काठमाडौं - नागढुङ्गा - चितवन सडक : बन्द
२. काठमाडौं - धुलिखेल - सिन्धुली सडक : बन्द
३. मुग्लिङ - पोखरा सडक : बन्द
४. चितवन - बुटवल सडक : बन्द
५. धुलिखेल - खावा - दोलखा सडक : बन्द
६. बेनी - मुस्ताङ सडक : बन्द
७. कैलाली - बझाङ बाजुरा सडक : बन्द
८. झापा - ईलाम (मेची राजमार्ग) सडक : बन्द
९. काठमाडौं - हेटौंडा सडक : बन्द
cpd

मुग्लिङ-नागढुङ्गा सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले ना३ख ७८५ नम्बरकाे ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व भएको छ...
28/09/2024

मुग्लिङ-नागढुङ्गा सडक खण्डकाे झ्याप्ले खाेलामा पहिराेले ना३ख ७८५ नम्बरकाे ट्रकमा क्षति, हाईवे पुर्ण रुपमा अबरुद्व भएको छ।
तस्वीर : mugling bazar

गणेश चतुर्थी र तराईमा मानिने मिथिलाको लोकप्रिय पर्व चौठी चाँद (चौरचन ) त्यसै गरि नेपाली नारीहरुको महानपर्व हरितालिका तीज...
06/09/2024

गणेश चतुर्थी र तराईमा मानिने मिथिलाको लोकप्रिय पर्व चौठी चाँद (चौरचन ) त्यसै गरि नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ ,दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। जय श्री गणेशाय नमः 🙏

रंगहरुको पर्व होलि हार्दिक शुभकामना सबै जनामा।
24/03/2024

रंगहरुको पर्व होलि हार्दिक शुभकामना सबै जनामा।

Address

Senai

Telephone

+60102521407

Website

Alerts

Be the first to know and let us send you an email when Surendra Mahato सुरेन्द्र महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share