AI Voice Nepal

AI Voice Nepal AI Voice Nepal/ Voice of Objects

29/05/2026

सरकारले चाँडै ध्यानाकर्षण गरियोस् 😁

28/05/2026

जयमसिह तथा शुभप्रभात साथिहरु आजको वचन यसप्रकार रहेका छ:

परमप्रभुको उद्धारका निम्ति आशा राख्‍नु र चुपचाप त्यसको बाटो हेर्नु मानिसका निम्ति असल हो। -विलाप ३:२६

25/05/2026

जयमसिह तथा शुभप्रभात साथिहरु आजको वचन यसप्रकार रहेका छ:-

धन्य हो त्यो मानिस, जसले गरिबको वास्ता गर्दछ; सङ्कष्‍टको समयमा परमप्रभुले उसलाई छुटकारा दिनुहुनेछ।
भजनसंग्रह ४१:१

22/05/2026

जयमसिह तथा शुभप्रभात साथिहरु आजको वचन यसप्रकार रहेका छन्:

अनि परमप्रभुमा मग्‍न होऊ; र उहाँले तिम्रा हृदयका चाहनाहरू पूरा गरिदिनुहुनेछ। -भजनसंग्रह ३७:४

21/05/2026

Please support and like comment & share my video

21/05/2026

“बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउँदैन।”
-यूहन्ना १४:६
प्रभु येशू एकमात्र स्वर्ग जाने बाटो हुनुहुन्छ।

20/05/2026

I'm really hoping for your support! 🙏 Every like and share helps so much. Let's grow together! 🌱✨

Address

Selangor
Sepang
43900

Alerts

Be the first to know and let us send you an email when AI Voice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share