Dharampur News Tv

Dharampur News Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharampur News Tv, News & Media Website, Seri Kembangan.

सत्य समाचार हेर्न धरमपुर न्युज टिभलाई follow गर्नू होला। सत्यतथ्य हाम्रो पहिचान🙏🏼 समाज र जनता राजनीति कुरा उठाउने ✊एकमात्र धरमपुर न्युज टिभी🖥 मनोरञ्जन विगतका कुराहरू राजनीतिक कुरा समाजको कुरा प्रत्यक्ष रूपमा अपलोड हुने धरमपुर न्युज टिभी📺

06/09/2026

भारतमा बलात्कारपछि हत्या गर्ने दोषीलाई यसरी स्वागत गरिन्छ—नेपालमा पनि यस्तै कडा कानुनी व्यवस्था हुनुपर्ने थियो👇️ यो नियम कसलाई मनपर्यो भिडियो लाइक कमेन्ट सेयर गरी धरमपुर न्युज टिभीलाई फलो गर्नुहोला।

06/09/2026

भारतमा बलात्कारपछि हत्या गर्ने दोषीलाई यसरी स्वागत गरिन्छ—नेपालमा पनि यस्तै कडा कानुनी व्यवस्था हुनुपर्ने थियो👇️ भारतको यो कानुन मनपर्नेले भिडियो लाइक कमेन्ट सेयर गरी धरमपुर news tv लाई फलो गर्नुहोला ...

03/09/2026

प्रधानमन्त्रीको सम्बोधन यस्तो हुनुपर्थ्यो !!

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग!!!
03/09/2026

जीवन विकास लघुवित्तद्वारा बाढीपीडितका लागि २५ लाख ५ हजार सहयोग!!!

ल सुत्ने बेला यसो पाथिभरा माताको दर्शन गरौं। शुभयात्री good night जय पाथिमारा माता सबैको रक्षा गर्नुहोस्। भाद्र १८ गते ब...
03/09/2026

ल सुत्ने बेला यसो पाथिभरा माताको दर्शन गरौं। शुभयात्री good night जय पाथिमारा माता सबैको रक्षा गर्नुहोस्। भाद्र १८ गते बिहीबार सबैको जय होस्

31/08/2026

वहाँ दाजुले हर्क साम्पाङ लाई च्यालेज पो गर्नु भयोत!!

29/08/2026

के तपाई दमकमा आफनै ठाउँमा गुणस्तरीय ग्रासरूट्स फुटबल प्रशिक्षणको खोजीमा हुनुहुन्छ ?अब तपाईको खोजीको अन्त्य भएको छ !Faith Football Academy
अब दमक-९, झापा मा सुरु हुँदैछ एकेडेमीको शुभारम्भः३० अगस्ट २०२६, आइतबार १४ भदौ २०८३, आइतबार
प्रशिक्षण स्थलः दिप ज्योति उराउ टोल फुटबल खेलमैदान, दमक-९
खेल मैदान स्थानः दिप ज्योति उराउ टोल फुटबल खेलमैदान, दमक-९
Registration & Information: "9768643006"हाम्रो उद्देश्य केवल फुटबल खेलाडी उत्पादन गर्नु मात्र होइन-अनुशासन, चरित्र, आत्मविश्वास र सकारात्मक सोचसहितका खेलाडीहरू निर्माण गर्नु हो।
यदि तपाई आफनो बच्चालाई सुरक्षित, अनुशासित, सकारात्मक र प्रेरणादायी वातावरणमा फुटबल सिकाउन चाहनुहुन्छ भने-Faith Football Academyतपाईको सही सुरूवात हो!!आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्थान सुरक्षित गर्नुहोस् !
नोट:भोलिदेखि नै सुरु हुनेछ कृपया contact गरिराख्नुहोला। तपाईंको सही सदुपयोग हुनेछ आफ्नो बच्चाहरूको भविष्य आजदेखि सोचौँ हस् त "धन्यवाद"।

चीनले भन्यो, ‘फेरि अर्को ताल फुट्यो ।’ रसुवाका सीडीओले भने – ‘सचेत रहनु’
28/08/2026

चीनले भन्यो, ‘फेरि अर्को ताल फुट्यो ।’ रसुवाका सीडीओले भने – ‘सचेत रहनु’

बाढीपीडितको पीडामा मलम लगाउन शिवसताक्षीका कर्मचारीहरुद्वारा ८ लाख सहयोग गर्ने!! उहाँ कर्मचारीहरू बाट केही सिकौँ उहाँहरूल...
27/08/2026

बाढीपीडितको पीडामा मलम लगाउन शिवसताक्षीका कर्मचारीहरुद्वारा ८ लाख सहयोग गर्ने!! उहाँ कर्मचारीहरू बाट केही सिकौँ उहाँहरूलाई धेरै धेरै धन्यवाद।!!!

27/08/2026

विपद्‌को समयमा प्रधानमन्त्री र गृहमन्त्री र सरकारको यतिको सक्रियता, सायदै देखिएको थिएन !

Address

Seri Kembangan
43300

Website

Alerts

Be the first to know and let us send you an email when Dharampur News Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share