KishmatPoudel

KishmatPoudel Public figure
(16)

23/11/2025

फेरि एक पटक देशले युवाको साथ मागेको छ ।

17/11/2025

रा स्व पा को नया चुनावि गित दामी लाग्यो
सुन्दा नै मन नै जिरिङ जिरिङ हुने 💜❤️❤️❤️💜

29/10/2025

अशिना पानी अब बाच्न सकिएला त ?

29/10/2025

बाईक बेचेर एक जोर गोरु नकिनी नहुने भयो अब 😋

नेपालको इतिहासमै सबै भन्दा कान्छो (२६ बर्षकै उमेरमा) मन्त्री बन्न सफल भएकोमा बब्लु गुप्तालाई बधाई तथा सफल कार्यकालको शुभ...
26/10/2025

नेपालको इतिहासमै सबै भन्दा कान्छो (२६ बर्षकै उमेरमा) मन्त्री बन्न सफल भएकोमा बब्लु गुप्तालाई बधाई तथा सफल कार्यकालको शुभकामना ।

ग्राण्डी हस्पिटल धापासीमा जेन्जी नर्सहरूको आन्दोलन, सरकारले तोकेको तलव पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका हुन
26/10/2025

ग्राण्डी हस्पिटल धापासीमा जेन्जी नर्सहरूको आन्दोलन, सरकारले तोकेको तलव पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका हुन

26/10/2025

जेनजी आन्दोलनमा ४-५ मिनेट ढिलो भाको भए आज ४५ दिन पुग्ने रैछ, राष्ट्रिय बा 😂

नेपालिले चान्स पाए के गर्दैन ??? नेपालीले नजानेको केही छैन, खेतमा हावा नलागेपछि पुलमै लागेर हावा लगाउँदै 😁 अहिले यो भिडि...
26/10/2025

नेपालिले चान्स पाए के गर्दैन ??? नेपालीले नजानेको केही छैन, खेतमा हावा नलागेपछि पुलमै लागेर हावा लगाउँदै 😁 अहिले यो भिडियो सामाजिक संजालमा भाईरल भएको छ । यसरी बाटै छेकेर यसरी कार्य गर्नु चाहिँ अल्लि हुन्थेन कि

मुखमै आएको मन्त्रीपद धरापमा
26/10/2025

मुखमै आएको मन्त्रीपद धरापमा

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दलित अधिकारकर्मी खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री निय...
26/10/2025

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै दलित अधिकारकर्मी खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री नियुक्त गरेकी छिन् ।

उहाँको नाम अन्य तीन जना (डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता) सहित राष्ट्रपति कार्यालयमा शपथ ग्रहणका लागि सिफारिस भएको छ ।

संवैधानिक पदमा दलित प्रतिनिधित्वको माग गर्दै आन्दोलनमा सक्रिय रहँदै आएका सुनारले अब श्रम तथा रोजगार मन्त्रालयको नेतृत्व गर्नेछन् । उहाँहरूको आजै शपथ ग्रहणको तयारी रहेको स्रोतले जनाएको छ ।

26/10/2025

😁😁

21/10/2025

Address

33 Seksan
Shah Alam
40400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when KishmatPoudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category