RAM LAL

RAM LAL Welcome to My page

29/11/2025

आज फेरि निराश भए जनकपुर बोर्ड्सको फ्यानहरू अब नेक्स्ट इयर आउँदा राम्रो भएर आउनुपर्यो
😭😭😭

24/11/2025

जनकपुर बोल्ड्सको खेलाडीदेखि कप्तानको पनि केही राम्रो भएन उनीहरूलाई लागिरहेको छ पहिलोचोटि जितेम अब केही गर्नै पर्दैन।

18/11/2025

Hello everyone

17/11/2025

आज नेपाल को NPL सीजन 2 को पहिलो मैच
जनकपुर बोल्ट्स
vs
काठमाडौँ गोरखास
हुन गइरहेको छ कसले जित्छ त पहिलो म्याच हजुरले react गर्नु
जनकपुर बोल्स ♥️
काठमाडौँ गोर्खास 🥰

15/11/2025
15/11/2025

Radhe radhe 🙏🙏

15/11/2025

धेरै ज्ञानी बाबा बन्ने काम नगर

14/11/2025

तिमी जेसुकै गर हामीलाई केही मतलब छैन तर सोसल मिडियामा ज्ञान बाँड्ने काम नगर

Breaking: Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals. 😮
21/12/2024

Breaking: Janakpur Bolts becomes the winner of 1st NPL winning the Final over Sudurpaschim Royals. 😮

सुदूपश्चिम vs जनकपुर  अब फाइनल कसले जित्ला त
19/12/2024

सुदूपश्चिम vs जनकपुर
अब फाइनल कसले जित्ला त

Janakpur Bolts ले  (पाचौ)  सफलता हात पार्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना
12/12/2024

Janakpur Bolts ले (पाचौ) सफलता हात पार्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना

लगातार चारचोटि विजय हासिल गरेका छन् जनकपुर १ रनले विजय
08/12/2024

लगातार चारचोटि विजय हासिल गरेका छन्
जनकपुर १ रनले विजय

Address

Shah Alam

Alerts

Be the first to know and let us send you an email when RAM LAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RAM LAL:

Share