MOHAN ✍️ सबैभन्दा ठूलो लगानी आफ्नाे विचार र व्यक्तित्व विकासमा गर्नू । DXN भनेको के हो ?
(2)

DXN भनेको एउटा MLM ( Multi Level Marketing ) कम्पनीको नाम हो यसको स्थापना सन 1993 मा मलेसियामा स्थापना भएको थियो यहाँ स्वस्थ सँग संबन्धित प्रोडक्टहरु पाइन्छ यहाँ विभिन्न किसिमको चमत्कारी जडिबुटीहरुको राजा प्रयोग गरेर हामीलाई दैनिक चाहिने सामानहरु
� जस्तै : - मन्जन , सेम्पू , साबुन , चिया कफि , जुस , फेस वाश , क्रिम , लिपस्टिक लगायत अन्य प्रोडक्टहरु तयार पारिएको छ। Food Supplement हरुमा
� Ganoder

ma RG / GL , Spirulina , Cordyceps , lion's mane , Mycoveggie लगायत अन्य प्रोडक्टहरु छन् DXN को प्रोडक्ट कुनै दबाई होइन यो एउटा उच्च स्तरको खाना हो जसलाई रोगि निरोगी सबैले खाना सकिन्छ रोगीले खायो भने उसको रोग ठिक हुँदै जान्छ र आउने दिनहरुमा कुनै पनि रोगको शिकार बन्नु पर्दैन । निरोगिले खाए स्वस्थ फुर्तिलो शरीरको साथ कुनै पनि
रोग लाग्न दिंदैन यहाको प्रोडक्ट एउटा उच्चा स्तारको खाना हो जसमा धेरै प्रोटिन भिटामिन मिनिरल्स अत्यधिक मात्रामा भयेको कारण रोग प्रतिरोधात्मक शक्ति बढाउछ नेचुरल तारिकाले रोगको अन्त्य गर्छ ,त्यसकारण कुनै पनि समस्या छ भने यो प्रोडक्टको सेवन गरेर ठिक हुन्छ DXN कम्पनीको Products बच्चा , युवा , युवती , दुई जिउ भएका महिला , पुरुष , वृद्ध , वृद्धा जो कोहीले पनि खाना सकिन्छ DXN को Products कुनै पनि केमिकल मिसावट नभएको 100 % नेचुरल भएको कारण यसले कुनै पनि Side effect गर्दैन।
थप जानकारिको लागि inbox मा मेसेज गर्न सक्नुहुनेछ । धन्यवाद

08/08/2026

प्रधानमन्त्री बालेन शाहलाई भगवान पशुपतिनाथले नेपाललाई दिएको बरदान हो युवा ब्याबसायि बलराम सापकोटा पुरा भिडियो 👇 ***nshah

08/08/2026

🙏 गोर्खा कालिका र गोरखनाथको
आस्था, शक्ति र शान्तिको अनुभूति दिलाउने यो पावन भूमि सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। ❤️🙏🔱 जय कालिका माता 🕉️ जय गोरखनाथ ।
#गोर्खाकालिका #गोरखनाथ #जयकालिकामाता

रास्वपा सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टीले सञ्चालन गरिरहेको सरकार, उसका कार्यशैली, आगामी योजना, निजी क्षेत्रमा...
08/08/2026

रास्वपा सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टीले सञ्चालन गरिरहेको सरकार, उसका कार्यशैली, आगामी योजना, निजी क्षेत्रमा देखिएको सन्त्रास र युवाहरूको सपनाका बारेमा एक कार्यक्रममा प्रष्ट केही कुरा राखेका छन् ।

रास्वपा सभापति रवि लामिछाने भन्छन् -

- हामी हा'र मान्दैनौं ।
- इतिहासले सधैं यस्तो मौका दिँदैन ।
-४ महिनामा थोरै भए पनि छनक देखाउनुपर्थ्यो ।
- सरकारको जहाज दुर्घ'टनामा पर्न दिँदैनौं ।
- निजी क्षेत्रलाई डर र त्रासमा राख्न पाइँदैन ।
- हिजोका नेतालाई दोष देखाएर उम्कने पक्षमा छैन ।
- हामीले समस्या खोज्ने र समाधान गर्ने हो ।
- सरकार र पार्टीबीच कुनै गड'बढ छैन ।
- सरकारले बाटो बिराएमा कान समाउने क्षमता छ ।
***nshah ゚viralシ

08/08/2026

माताँ लाई गोरखनाथ कालिका चढेपछि । ゚

सहयोगि मनका धनि सामाजिक अभियान्ता अभिनव बज्र ।२० वर्षका विराज लामा भाइ आर्थिक अभावका कारण खुट्टामा राखिएको स्टिल समयमै न...
08/08/2026

सहयोगि मनका धनि सामाजिक अभियान्ता अभिनव बज्र ।

२० वर्षका विराज लामा भाइ आर्थिक अभावका कारण खुट्टामा राखिएको स्टिल समयमै निकाल्न नसक्ने अवस्थामा भेटेका ,
सहयोगि मनका धनि सामाजिक अभियान्ता अभिनव बज्रले विराज लामाको उपचारका लागि सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्दै, सहयोग गर्न चाहने दाताहरूलाई जोड्ने पहल गरिरहनुभएको छ ।

सक्नुहुन्छ भने सहयोग गरौँ, नसक्नेले यो पोस्ट शेयर गरेर सहयोगी हातसम्म पुर्‍याइदिनुहोस्। 🙏

एक सानो सहयोग, एक युवाको नयाँ जीवनको सुरुवात बन्न सक्छ। ❤️🙏

धरानमा पाइप का,टेको भन्दै निर्दोष युवामाथि आ,रोप ।पानीको पाइपमा एयर ट्र्याप भएपछि निर्माण समितिको सल्लाहअनुसार पाइप काटे...
08/08/2026

धरानमा पाइप का,टेको भन्दै निर्दोष युवामाथि आ,रोप ।

पानीको पाइपमा एयर ट्र्याप भएपछि निर्माण समितिको सल्लाहअनुसार पाइप काटेर एयर निकाल्दै पुनः जोडिएको दाबी गरिएको छ। तर भिडियोको गलत अर्थ लगाएर ती युवालाई अ'पराधीझैँ प्रस्तुत गरिएपछि सामाजिक सञ्जालमा आ'क्रोश बढेको छ।

ति युवाले स्पष्टीकरण दिँदै उक्त पाइप धरानको नभई इलामको सुयाङको भएको बताएका छन्। गलत सूचना फैलाएर कसैको छवि बिगार्ने काम नगर्न आग्रह।

#धरानखानेपानी #गलतसूचना #सत्यतथ्य #धरानवासी #धरानेजनता #इलाम #सुयाङ #नेपालसमाचार

सरकारको पहलमा ऋ'ण असुलीबाट ३ सहकारीका १५८ जना बचतकर्ताको रकम फिर्ता ।सरकारले ऋ,ण असुली प्रक्रियामार्फत गोरखा, पशुपति र क...
08/08/2026

सरकारको पहलमा ऋ'ण असुलीबाट ३ सहकारीका १५८ जना बचतकर्ताको रकम फिर्ता ।

सरकारले ऋ,ण असुली प्रक्रियामार्फत गोरखा, पशुपति र कान्तिपुर सहकारीका गरी १५८ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

बचतकर्ताको रकम फिर्ता गर्ने अभियानलाई सरकारले तिब्र रुपमा निरन्तरता दिएको छ।

#सरकार #सहकारी #बचतकर्ता #बचतफिर्ता #सहकारीपीडित #ऋणअसुली

प्रधानमन्त्री बालेन शाहले ‘एक्लै लडेको छु’ भनेपछि सांसद मनिष झाको जवाफ ।“म तपाईंको साथमा छु, यहाँ कोही एक्लो छैन।”सांसद ...
08/08/2026

प्रधानमन्त्री बालेन शाहले ‘एक्लै लडेको छु’ भनेपछि सांसद मनिष झाको जवाफ ।

“म तपाईंको साथमा छु, यहाँ कोही एक्लो छैन।”

सांसद मनिष झा भन्छन ,

“सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ। प्रधानमन्त्रीज्यूको नियत र आशयमा कुनै शङ्का छैन। तर सुधार गर्नुपर्ने केही पक्षहरू छन्। सजग रहने र सचेत गराउने हाम्रो भूमिका निरन्तर रहनेछ।

म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।”

***nShah #मनिषझा #प्रधानमन्त्री #सांसद #सरकार #मसरकारकोसाथमाछु #यहाँकोहीएक्लोछैन #राजनीति #नेपालराजनीति ***nShah

संक’टदेखि समाधानसम्म, हाम्रो सम्माननीय प्रधानमन्त्री B***n शाह ज्यूले सबै कुरा लेख्नुभएको छ। 🇳🇵एउटा कुरा चाहिँ भन्छु—बन्...
08/08/2026

संक’टदेखि समाधानसम्म, हाम्रो सम्माननीय प्रधानमन्त्री B***n शाह ज्यूले सबै कुरा लेख्नुभएको छ। 🇳🇵

एउटा कुरा चाहिँ भन्छु—बन्द भएका कलकारखाना खुल्नेछन्, रोजगारीका अवसर बढ्नेछन् र देशमा अझै धेरै काम हुनेछन्।

विश्वास गरौँ, परिवर्तनको यात्रा निरन्तर अघि बढ्नेछ। 🇳🇵❤️

***nShah ***nShah

नमस्कार🙏आज शनिबार, भगवान् कालभैरवको पावन दर्शन गरौँ। 🔱🙏काठमाडौंको ऐतिहासिक वसन्तपुरमा विराजमान भगवान् कालभैरवको पावन दर्...
08/08/2026

नमस्कार🙏आज शनिबार, भगवान् कालभैरवको पावन दर्शन गरौँ। 🔱🙏

काठमाडौंको ऐतिहासिक वसन्तपुरमा विराजमान भगवान् कालभैरवको पावन दर्शन गरौँ। एकै ढुङ्गाबाट कुँदिएको मानिने कालभैरवको यस प्रसिद्ध मूर्तिमा श्रद्धापूर्वक नमन गर्दै उहाँको कृपा र आशीर्वाद सधैं हामी सबैमाथि रहिरहोस्। ❤️🙏

भगवान् कालभैरवले हामी सबैको जीवनबाट दुःख, भय, सं,कट र बा,धा ह,टाई सुख, शान्ति, समृद्धि र सफलता प्रदान गरून्। सबैको मनोकामना पूरा होस्। 🙏✨

ॐ कालभैरवाय नमः।
🔱 जय कालभैरव बाबा! 🙏❤️

#कालभैरव #जयकालभैरव #वसन्तपुर #काठमाडौं #शनिबार #धार्मिकदर्शन #ॐकालभैरवायनमः #जयभोलेनाथ

Address

Simpang Ampat
14100

Alerts

Be the first to know and let us send you an email when MOHAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MOHAN:

Shortcuts

Share

Category