Dc Smart Reacts

Dc Smart Reacts Follow DC Smart Reacts — तपाईंको दैनिकीलाई सरल बनाउने स्मार्ट तरीका! Daily videos, creative reactions, and helpful content. Let’s make life easier!

यिनीहरुलाई अलिकति पनि लाज छैन चो,रहरु😡
05/09/2026

यिनीहरुलाई अलिकति पनि लाज छैन चो,रहरु😡

😢💔 भोटेकोशी बाढी : १ हजार ३४४ जनाको श'व फेलानेपाल प्रहरीको शनिबार बिहान ५ बजेसम्मको अपडेटअनुसार, विनाशकारी भोटेकोशी बाढी...
05/09/2026

😢💔 भोटेकोशी बाढी : १ हजार ३४४ जनाको श'व फेला

नेपाल प्रहरीको शनिबार बिहान ५ बजेसम्मको अपडेटअनुसार, विनाशकारी भोटेकोशी बाढीमा परी १ हजार ३४४ जनाको श'व फेला परेको छ।

अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन् भने उद्धार तथा खोजी कार्य जारी छ। 🙏

यो विपत्तिमा ज्यान गु'मा'उ'नुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 💔🙏

बेपत्ता सबैको सकुशल उद्धार होस्। सम्पूर्ण नेपालप्रति हाम्रो प्रार्थना।

#भोटेकोशीबाढी

12 भाई देख्नु भो🤣🤣
05/09/2026

12 भाई देख्नु भो🤣🤣

05/09/2026
05/09/2026

😢🇨🇳 चीनको सिजाङमा विनाशकारी पहिरो : ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

चीनको दक्षिण–पश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बाढीका कारण ३१ जनाको मृत्यु भएको पुष्टि भएको छ।

स्थानीय विपद् व्यवस्थापन तथा उद्धार केन्द्रका अनुसार ५३१ जना अझै बेपत्ता छन्। उद्धारकर्मीहरूले घटनास्थलबाट ९८७ वटा व्यक्तिगत सामान समेत फेला पारेका छन्।

विपद्पछि चीनले उद्धारका लागि हेलिकोप्टर, स्पिडबोट, रबरका डुङ्गा, ड्रोन तथा ठूलो संख्यामा उद्धारकर्मी र प्राविधिक टोली परिचालन गरेको छ।

यस विपत्तिबाट प्रभावित सबैप्रति गहिरो समवेदना। 🙏💔
बेपत्ता भएकाहरूको सकुशल उद्धार होस्।

आज १० दिन पछि सुरुङ बाट सकुशल उद्दार भएको छ एस्को श्रेय ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग , टन्क कडेल , दिल निशानी मगर  लग...
04/09/2026

आज १० दिन पछि सुरुङ बाट सकुशल उद्दार भएको छ एस्को श्रेय

ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग , टन्क कडेल , दिल निशानी मगर लगाएत अन्य जो जो फेसबुक देखि उद्दार मा खटिनु भयो ,जस्ले chat gpt जस्ता उपकरण को प्रयोग गरि सुरुङ्ग बाट लेदो माटो निकाल्न सकिने मेसिन हरु पत्ता लगाउनु भयो उहाँ हरु जस्ता फेसबुक सुरुङ इन्जिनियर हरु निरन्तर लागि पर्नु भयो र यो सम्भव भयो ।

नेपाली सेना ,प्रहरी, अरु उद्दार कर्मी ,प्राबिधिक ,सागर ढकाल ,श्रीराम न्यौपाने जस्ता सान्सद हरु त केबल त्यहाँ फोटो खिच्न हेलिकप्टर चढ्न मात्र जानुभयो ।

यदि उहाँ हरु जस्ता फेसबुक इन्जिनियर हरु नभएको भए आज सुरुङ्ग मा फसेका हरु लाई जिबितै उद्दार गर्न असम्भव थ्यो

Trishuli 3A भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ...
04/09/2026

Trishuli 3A भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।

03/09/2026

🇨🇳🤝🇳🇵 हेलिकप्टर पुग्न नसकेको ठाउँमा अब ड्रोन पुग्नेछ! 🚁

चीनले नेपाललाई १०० केजीसम्म सामान बोक्न सक्ने ४ वटा ड्रोन सहयोग गरेको छ।

⚡ यी ड्रोनलाई करिब १० मिनेटमै फुल चार्ज गर्न सकिने बताइएको छ। हेलिकप्टर पुग्न कठिन तथा जोखिमपूर्ण स्थानमा अब यी ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन परिचालन गरिनेछ।

विपद्को समयमा प्रविधिको यस्तो प्रयोगले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ। 🙏❤️

🇨🇳❤️🇳🇵 धन्यवाद चीन!

Address

Taiping

Alerts

Be the first to know and let us send you an email when Dc Smart Reacts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category