Harpal Khabar

Harpal Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Harpal Khabar, Media/News Company, Tawar.

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् । कुमालनले उपसभापतिसहित दोस्रो वरी...
29/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता पाएका छन् । कुमालनले उपसभापतिसहित दोस्रो वरीयता पाएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तेस्रोमा धकेलिएका छन् ।

समानुपातिक बाँडफाँडमा बालेन–रवि समझदारी : ४० बालेन पक्ष, ७० रास्वपा
28/12/2025

समानुपातिक बाँडफाँडमा बालेन–रवि समझदारी : ४० बालेन पक्ष, ७० रास्वपा

रवि र बालेनबीच सातबुँदे सहमति ।
27/12/2025

रवि र बालेनबीच सातबुँदे सहमति ।

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन...
27/12/2025

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ

चुनाव केन्द्रित प्रहरीले २१ फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्त...
21/12/2025

चुनाव केन्द्रित प्रहरीले २१ फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो ।

अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क...
19/12/2025

अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डाइभर्सिटी भिसा लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गरेकी छन् ।

जेनजी आन्दोलनसँग जोडिएका पुरुषोत्तम यादव रास्वपामा समाहित भएका छन्। उनी मधेश प्रदेशको तर्फबाट रास्वपाको समानुपातिक उम्मे...
19/12/2025

जेनजी आन्दोलनसँग जोडिएका पुरुषोत्तम यादव रास्वपामा समाहित भएका छन्। उनी मधेश प्रदेशको तर्फबाट रास्वपाको समानुपातिक उम्मेदवारका रूपमा अघि सारिएका छन्। यादव आजै रवि लामिछानेसँगै काठमाडौँबाट भैरहवातर्फ जाने कार्यक्रम रहेको छ।

रिहाइ प्रक्रियाका निम्ति रुपन्देही जाँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । तस्बिरहरू : नेपाल ...
19/12/2025

रिहाइ प्रक्रियाका निम्ति रुपन्देही जाँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

रवि लामिछाने आजका लागि कारागारमै रहने भएका छन्। आवश्यक कागजी प्रक्रिया मिलाउन उनी भोलि बिहान भैरहवा प्रस्थान गर्नेछन्। ध...
18/12/2025

रवि लामिछाने आजका लागि कारागारमै रहने भएका छन्। आवश्यक कागजी प्रक्रिया मिलाउन उनी भोलि बिहान भैरहवा प्रस्थान गर्नेछन्। धरौटी सम्बन्धी औपचारिकता पूरा भएपछि मात्रै भोलि उनको रिहाइ हुने बताइएको छ।

रवि लामिछाने छुट्ने भएपछि नख्खु कारागार बाहिरको अवस्था
18/12/2025

रवि लामिछाने छुट्ने भएपछि नख्खु कारागार बाहिरको अवस्था

कुलमान घिसिङको पहिलो निर्णयऊर्जा मन्त्री बनेको पहिलो दिनमै उनले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्कलाइनको बाँ...
15/09/2025

कुलमान घिसिङको पहिलो निर्णय
ऊर्जा मन्त्री बनेको पहिलो दिनमै उनले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रङ्कलाइनको बाँकी बक्यौता असुल्न निर्देशन दिएका छन्।

Address

Tawar

Website

Alerts

Be the first to know and let us send you an email when Harpal Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share