राज याक्खा-Raj Yakkha

राज याक्खा-Raj Yakkha भ्रष्टाचार विरुद्ध एकजुट हौं
भ्रष्टाचारीहरुलाई सामाजिक बहिष्कार गरौं
suscribe
गरेर जोडिनु हुने सम्पूर्णमा नमन्
https://www.youtube.com/

15/11/2025

सिदिङ्वा गाउँपालिका वाड नं ३ मा पर्ने श्रीधाम विद्युत सहकारीको रकम अपचलनकाे विषयमा Neelo Pati Media बाट रिपोर्टिङ अन्तिम अवस्थामा पुगेको छ। पीडित कोही छुट्नु भएको छ भने सम्पर्कमा आइदीनुहोला। पीडित पक्षको भनाइ अनुसार सहकारी पक्ष तपाईंहरु माथि प्रश्न आएको छ उत्तर दिन तयार रहनु होला🙏🙏
त्यो यो बाहानामा उम्किने छुट कसैलाई छैन।

15/11/2025

25/10/2025

Aba yata add huna hola

17/10/2025
08/10/2025

अमृत मल्लको त्यो प्रहारलाई सोझै ब्लक गर्दै प्रदिप कटेल साथै जेनिस कटेल🏐🏐 ब्लकको लागि यो जम्प

02/10/2025

ऐतीहासीक निसान मेलामा याङवरक ५ ले भित्रयाएका खेलाडी हरु । पूर्व कोशी प्रदेस क्याप्टेन राजन लिम्बु (मुस्कान), कोसी प्रदेश का चर्चित ओपन स्पाइकर राज कुमार तामाङ, राष्ट्रीय खेलाडी नवीन महतो( पुतली) ।

30/09/2025
23/09/2025

ऐतिहासिक निशान मेला २०८२ याङवरक ४ थर्पु,पाँचथर ।

Adres

America

Telefoon

+97749421046

Website

Meldingen

Wees de eerste die het weet en laat ons u een e-mail sturen wanneer राज याक्खा-Raj Yakkha nieuws en promoties plaatst. Uw e-mailadres wordt niet voor andere doeleinden gebruikt en u kunt zich op elk gewenst moment afmelden.

Contact

Stuur een bericht naar राज याक्खा-Raj Yakkha:

Delen