
20/06/2025
https://namastefestival.nl/index.php/programma/
आदरणीय सम्पूर्ण नेपालप्रेमी महानुभावहरूमा नमस्कार!
हरिओम 🙏🏽🕉️🙏🏽
आगामी २२ जुन २०२५, आइतबारका दिन हुने विशेष कार्यक्रमको लागि, बिहान १०:३० बजेदेखि ११ः३० बजेसम्म हामी सबै एम्स्टर्डमको (AMSTERDAM)Dam Square मा रहेको धरहराको अगाडि भेला हुनेछौं।
त्यसपश्चात, पञ्चे बाजाको धुनमा रमाउँदै, लाइन मिलाएर सेन्ट्रल स्टेसन तर्फ नेपाली झण्डा फरफराउँदै जुलुस सहित जानेछौं।
१३:०० बजे बाट औपचारिक कार्यक्रम सुरु हुने भएकाले त्यसअघि नै हामी सबै Tolhuistuin-2 मा पुग्नेछौं र त्यहाँ रमाइलो गरी कार्यक्रमको सुरुवात गर्नेछौं।
यस्तो प्रकारको कार्यक्रम यसअघि यस देशमा नेपालीबाट कहिल्यै भएको थिएन, त्यसैले यो अवसरलाई अझ विशेष बनाउन सम्भव भएसम्म कोही पनि नछुट्नुहोस् है, कृपया।
यो हामी सम्पूर्ण नेपालीहरूको लागि गर्वको विषय हो।
हामी नेपाली हुनुमा गर्व गरौँ।
आउनुहोस्, २२ जुन २०२५, आइतबारलाई एउटा ऐतिहासिक दिन बनाऔँ।
धन्यवाद।
🙏🏽🕉️🙏🏽
Hartelijk welkom op Namaste Festival
Op zondag 22 juni as organiseren we Namaste Nepal Festival in Amsterdam. Het festival staat in het teken van Nepal, het geboorteland van Boeddha en het dak van de wereld. De hele dag is er volop te genieten van de bruisende cultuur, culinaire hapjes, muziek, dans, yoga, meditatie en nog veel meer! Een inspireerde dag dus om kennis te maken, ervaringen uit te wisselen en contacten te leggen met elkaar en met anderen. In de bijlage treft u de flyer aan. Voor aanvullende informatie verwijzen we u naar de website: www.namastefestival.nl
U bent van harte uitgenodigd voor het festival en hopelijk tot ziens!