02/09/2026
सानै देखि सहयोगी भावना
सहयोगी हात
श्री प्रगतिशिल आधारभूत विद्यालय मगलसेन नगरपालिका-०१ लेष्टिगाडमा अध्ययनरत कक्षा ४ र ५भाइबहिनीहरु तथा बालकल्बको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्वार कोषमा ५८५ ( पाँच सय पन्चासी ) जम्मा गरेका छन ।
pic hikmat rawal