Nirakaran khabar

Nirakaran khabar निष्पक्ष,सन्तुलित,खोजमुलक खबरलागि

04/09/2026

रातिको समयमा पनि कृष्णभिर काटिदै ।
भिडियो: मुग्लिन खबर

04/09/2026

त्रीशुली ३ ए को सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ।उद्दार गरिएका शाह भन्छन् अरु पनि जिवित छन।

बुढीगंगा नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा तथा ग्राभेल आदी) को आन्तरिक आय ठेक्का सम्बन्धी सूच...
03/09/2026

बुढीगंगा नदीको प्राकृतिक श्रोत नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा तथा ग्राभेल आदी) को आन्तरिक आय ठेक्का सम्बन्धी सूचना ।

साँफेबगर नगरपालिकाको सहयोग ।
03/09/2026

साँफेबगर नगरपालिकाको सहयोग ।

मंगलसेन नगरपालिकाको मनकारी काम।
31/08/2026

मंगलसेन नगरपालिकाको मनकारी काम।

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोल...
31/08/2026

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

मेल्लेख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार सहयोग गर्ने निर्णय
29/08/2026

मेल्लेख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार सहयोग गर्ने निर्णय

28/08/2026


#बाढी
भदौ १२, राती ०८:५४ बजे
जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा

28/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बान्नीगढी जयगढ गाउँपालिकाले १ लाख ५१ हजार सहयोग गर्ने

बाढीको जोखिम बढेपछि चीनले उद्दार कार्य रोक्यो।उद्दार टोलिलाई नदिबाट १ किलोमिटर टाढा जान भन्यो ।
28/08/2026

बाढीको जोखिम बढेपछि चीनले उद्दार कार्य रोक्यो।उद्दार टोलिलाई नदिबाट १ किलोमिटर टाढा जान भन्यो ।

Address

Bannigadhi Jayagadh
Achham
10700

Alerts

Be the first to know and let us send you an email when Nirakaran khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nirakaran khabar:

Shortcuts

Share