Nar Bahadur Saud

Nar Bahadur Saud एक अर्का लाई flow गरम ।

22/08/2026

fans

19/08/2026



सरकार चलाएको साँडे ४ महिनामा रास्वपाका नेताहरूले पत्ता लगाएका केही नयाँ तथ्यहरू ।

१. सरकारसँग पर्याप्त पैसा रहेनछ — महावीर पुन ।

२. सय दिनमा देश बनाउन सकिँदैन रहेछ — रवि लामिछाने ।

३. विदेशी ऋण नभए देश चल्दैन रहेछ — स्वर्णिम वाग्ले ।

४. बिना प्रमाण गिरफ्तार गरे अदालतले छोड्ने रहेछ — सोबिता गौतम ।

५. प्रहरीले गोली हानेर मान्छे मरेको कुरा प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नहुने रहेछ — सुदन गुरुङ ।

६. प्रधानमन्त्री भएपछि एक्लै हुने रहेछ — बालेन शाह ।

७. नेपालले पनि भारतको धेरै सीमा मिचेको रहेछ — बालेन शाह ।

८. दुई तिहाइको सरकारले गरेको काम देखेर लाज लाग्ने रहेछ — रमेश प्रसाईं ।

९. स्थानीय निकायले काम नगरे मेयरकै सरुवा गर्नुपर्ने रहेछ — पारसमणि गेलाल ।

१०. ‘सिंह नभएको देशको सिंहदरबार’ भन्ने नाम नै फेर्नुपर्ने रहेछ — हरि ढकाल । 😂
fans

मलाई जति पनि भन्न सक्नुहुन्छ, गाली गर्न सक्नुहुन्छ, म सहन्छु, तर कृपया मेरो परिवार भित्र चाहिँ नछिरिदिनुहोला । नेपाली का...
18/08/2026

मलाई जति पनि भन्न सक्नुहुन्छ, गाली गर्न सक्नुहुन्छ, म सहन्छु, तर कृपया मेरो परिवार भित्र चाहिँ नछिरिदिनुहोला । नेपाली कांग्रेसका सभापति ।
fans Gagan Thapa

भोलि भाद्र ०१ गते सार्बजनिक विदा । थप तल 👎 #सुदुरपशिम
16/08/2026

भोलि भाद्र ०१ गते सार्बजनिक विदा । थप तल 👎
#सुदुरपशिम

हाम्रो साथ मा पाथिभरा माता हुनुहुन्छ ओम् शान्ति लेख्नुहोस ।  fans  #पाथिभरा
14/08/2026

हाम्रो साथ मा पाथिभरा माता हुनुहुन्छ ओम् शान्ति लेख्नुहोस । fans #पाथिभरा

14/08/2026

१४ मिनेट लामो सम्बोधनमा के बोले त #शेर_बहादुर_देउवा, fans पाटी जुटने की फुट ने,,

13/08/2026

देउवाको कटाक्ष– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् होला र?’

11/08/2026

एसरी जान्छ बाजुरा मा पहिरो ।😭
जगन्नाथ गाउँपालिका-५ भुकाह खोला बाजुरा ।
(मानवीय क्षति पुर्याएको छैन 😭)

Address

Chaurpati Rural Municipality/01
Achham
10700

Telephone

+9779868268399

Website

Alerts

Be the first to know and let us send you an email when Nar Bahadur Saud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nar Bahadur Saud:

Shortcuts

Share