Achham Online-अछाम अनलाइन

Achham Online-अछाम अनलाइन Achhamonline is a popular news portal in Achham District -Nepal. We have succeeded in creating a separate identity in Achham in a short time. Achhamonline.com

Achhamonline is the most followed online media in Achham.

14/04/2023
09/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको अडियो बाहिरियो

06/04/2023

राउटे को योन कथा

07/03/2023
06/03/2023
15/06/2022

एजेन्सी: भारतमा एक अनौठो मुद्दा दर्ता भएको छ। जहाँ एक प्रेमिकाले आफूलाई प्रेमीले आत्महत्या गरौं भनेर धोका दिएको .....

15/06/2022

मंगलसेन नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक
https://achhamonline.com/archives/718

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठ...
15/06/2022

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य छन् । अछामकै चौरपाटी गाउँपालिकामा स्थानीय प्रशासनले छाउ गोठ भत्काएपछि घरमै छुट्टै कोठा बनाएर सुरक्षित तरिकाले बस्ने क्रम बढेको छ । तर महिनावरी भएको बेला महिलालाई मूल ढोकाबाट होइन, झ्यालबाट कोठामा प्रवेश गर्नुपर्छ । बाजुराको हिमाली गाउँपालिकामा भने प्रायजसो महिलाहरु अहिले पनि छाउ गोठमै बस्ने गर्दछन् ।...

https://achhamonline.com/archives/704

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला...

काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी ...
15/06/2022

काठमाण्डाै - नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गर्नुभएको छ । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताउनुभएको हो । यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उहाँको भनाइ छ । शक्ति राष्ट्रहरुका स्वार्थ र रणनीतिको साझेदार नेपाललाई बन्न दिन नहुनेमा उहाँले जोड दिनुभयो ।

https://achhamonline.com/archives/700

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज...

मकवानपुर – मकवानपुरमा १६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । हिजो मङ्गलवार बेलुकी मनहरीबाट हेटौँडा गइरहेको ना १ ज ...
15/06/2022

मकवानपुर – मकवानपुरमा १६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । हिजो मङ्गलवार बेलुकी मनहरीबाट हेटौँडा गइरहेको ना १ ज १६५६ नम्बरको यात्रुवाहक माइक्रोबसमा जाँच गर्ने क्रममा गाँजासहित तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिकाका किताबसिंह गोले तथा राक्सिराङ गाउँपालिकाका विक्रमकुमार गोले र कुमार घ्यावा रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

https://achhamonline.com/archives/697

मकवानपुर – मकवानपुरमा १६ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । हिजो मङ्गलवार बेलुकी मनहरीबाट हेटौँडा गइरहेक....

Address

Achham
10700

Alerts

Be the first to know and let us send you an email when Achham Online-अछाम अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Achham Online-अछाम अनलाइन:

Share