27/07/2026
दु:खद खबर !
कमल बजार नगरपालिका मानसैन भए को अटो दुर्घटना मा परी नेपाली कम्युनिष्ट पार्टीका नेता तथा संविधान सभा सदस्य आदरणीय शरद सिंह भण्डारीका ममतामयी आमा अटो दुर्घटनामा परि उपचारकै क्रममा दुःखद निधन भएको खबरले दुःखी बनायो मृतक आमा प्रति भावपूर्ण श्रद्धाञ्जली शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना!
()के साच्चिकै एम्बुलेन्स सेवा थिए न र कमल बजार नगरपालिका ?