Nidho Patra

Nidho Patra नागरिक र निधाेपत्र संगसंगै

20/10/2025

अछामकाे मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्काेटमा रहेकाे बासुकी माध्यमिक विद्यालयमा १२ कक्षा सञ्चालनकाे लागि...

15/10/2025

अछामकाे मेल्लेख गाउँपालिकाका उत्कृष्ट काम गर्ने स्वस्थ्य संस्था सम्मानित भएका छन । मेल्लेख गाउँपालिका...

29/09/2025

अछामकाे मेल्लेख गाउँपालिका ६ षाेडशादेवीमा रहेकाे नन्देश्वरी माबिकाे स्तर उन्नतीकाे लागि भएको महायज्ञकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ ।
मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham

25/09/2025

दशैंमा घर रंगाउन रातो माटो, कमेरो माटो लिन, खन्न जाँदै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस् हैं...

23/09/2025

अछामको मेल्लेख गाउँपालिकाले आर्थिक बर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको यो पहिलो भाग हो .
क्रमश कार्यक्रमको बाकी भागहरु प्रस्तुत हुनेछन ।

29/08/2025

अछाममा ढुंगा लागेर दुई महिलाको मृत्यु, महिनावारी हुँदा त्रिपाल टाँगेर खेतबारीमा सुतेका थिए मृतक ।।

अछामको पंचदेवल विनायक नगरपालिका वडा नम्वर ८ को बारलामा सुतेको समयमा घर माथि काे भिरबाट खसेकाे पहिराेकाे ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानीस्थित चुरखोली टोलमा उक्त घटना भएको हो।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार मृत्यु हुनेमा श्री खनालको श्रीमती ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता भण्डारी छन्। कविता गोरे भण्डारीकी छोरी हुन्। गोरेको श्रीमती ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते भएकी छिन्। निम र रत्ना दुबै महिला महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घट्ना भएको वडा अध्यक्ष शाहीले बताए। कविता आमासँगै सुत्न गएकी बुझिएको छ।

गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताए। उनका अनुसार दुबै महिलालाई महिनावारी भएको आज ६ दिन पुगेको थियो। घाइते रत्को टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको बुझिएको छ।

उक्त स्थानमा अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा प्रहरी खटिएको जनाइएको छ। भण्डारी परिवारको स्थायी ठेगाना म‌गलसेन नगरपालिका वडा नं ६ रहेको बुझिएको छ। उनीहरु केही महिना पहिले मात्रै ससुराली गाउँमा गएर बसेको बुझिएको वडा अध्यक्ष शाहीले बताए।

29/08/2025

पहिराेले च्यापिदा २ जनाकाे मृत्यु

हिजो राति परेको अविरल वर्षाका कारण अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं ८ वारला चुरकुलि भन्ने ठाउँमा पहिरो जाँदा दुई जनाको मृत्यु भएकाे छ भने एक जना घाईते भएको अछाम प्रहरीले जनाएको छ । मृत्यू हुनेमा स्थानिय करिव २८ बर्षिया युवति निम खनाल र मंगलसेन नगरपालिका ६ तेसिंगेका ७ बर्षिया बालिका कविता भण्डारी रहेको बताईएको छ । घाईते मंगलसैन नगरपालिका ६ कि रत्नकला भण्डारी रहेका छन । घाईतेको स्थानिय स्वास्थ संस्थामा उपचार भैरहेको छ भने घटना स्थलमा प्रहरी टोली स्थानिय जनप्रतिनिधि र गाउलेले हरुले उद्धार गरिरहेका छन ।

देशभर थपिएका ईलाका प्रशासन कार्यालय
26/08/2025

देशभर थपिएका ईलाका प्रशासन कार्यालय

सुदुरपश्चिम प्रदेश सरकार मातहत सञ्चालन हुने बयालपाटा प्रादेशिक अस्पतालमा बिभिन्न पदमा भर्ना खुल्याे ।२०८२ भदौ १ गतेवाट प...
07/08/2025

सुदुरपश्चिम प्रदेश सरकार मातहत सञ्चालन हुने बयालपाटा प्रादेशिक अस्पतालमा बिभिन्न पदमा भर्ना खुल्याे ।
२०८२ भदौ १ गतेवाट प्रदेश सरकारले आफ्नाे माताहतमा सञ्चालनकाे तयारी थालेकाे छ ।

मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham भलिबल आयाेजना सम्बन्धि सुचना ।।
05/08/2025

मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham भलिबल आयाेजना सम्बन्धि सुचना ।।

31/07/2025

पूर्वनवयुवराज हृदयन्द्र शाहले जुम्ला भ्रमणको भिडियो बनाएर सार्वजनिक गरेका छन् । उक्त भिडियोमार्फत उनले जुम्लाको सम्भावनालाई चिनाउने प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछाम काे सुचना ।
23/07/2025

जिल्ला प्रशासन कार्यालय अछाम काे सुचना ।

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Nidho Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nidho Patra:

Share