Press Chautari Achham

Press Chautari Achham Press Chautari Achham

07/08/2024

३-२ काे सेटमा काभा महिला नेसन्स लिगकाे उपाधि भारतलाई । बधाई छ ।
अघि बढ्दै गर नेपाली चेली ।

बधाई छ नेपाली चेलीहरूलाई ​​🇳🇵🇳🇵🇳🇵काभा महिला भलिबल : भारतविरुद्ध ऐतिहासिक जित 🇳🇵🇳🇵
03/08/2024

बधाई छ नेपाली चेलीहरूलाई ​​🇳🇵🇳🇵🇳🇵

काभा महिला भलिबल : भारतविरुद्ध ऐतिहासिक जित 🇳🇵🇳🇵

बधाई नेपाली क्रिकेट टिम अनि क्रिकेट फ्यान !
18/07/2024

बधाई नेपाली क्रिकेट टिम अनि क्रिकेट फ्यान !

आदरणीय हास्यकलाकार Kedar Prasad Ghimire लेख्नुहुन्छ- "तुइन तरेर स्कुल जाने बिध्यार्थीलाई फेल गर्न पाईंदैन। तुईन तरेको १०...
29/06/2024

आदरणीय हास्यकलाकार Kedar Prasad Ghimire लेख्नुहुन्छ-
"तुइन तरेर स्कुल जाने बिध्यार्थीलाई फेल गर्न पाईंदैन। तुईन तरेको १० नम्बर, डेरीमा दुध लगेको १० नम्बर, बालाई काम सघाएको १० नम्बर,आमाको आँसु पुछेको १० नम्बर,बाख्रा चराउँदै होमओर्क गरेको १० नम्बर, छिनेको चप्पल आफैले गाँसेर लगाएको १० नम्बर, मोबाइल नचलाएको १० नम्बर,भोकै स्कुल कुदेको १० नम्बर, अर्काको पुरानो किताब पढेको १० नम्बर + किताबी ग्यान ६५ = १०० कटिसक्यो स्वत: पास ।"

खासमा नेपाल १ रनले हारेको कि २ रनले ?मलाई लाग्छ नेपाल २ रनले नै हारेको हो ।
15/06/2024

खासमा नेपाल १ रनले हारेको कि २ रनले ?
मलाई लाग्छ नेपाल २ रनले नै हारेको हो ।

15/06/2024

So painful lost the game against South Africa.
How unfortune !!
Sympathy team of Rhinos.
Congratulations SA

15/06/2024

SA 115/7 (20)
K.Bhurtel 4- 19 (4.0)
D.S. Airee 3- 21 (4.0)
Good Luck Nepali Rhinos

स्थापना कालदेखि हालसम्म आफैले रजगज चलाइ, छिमेकी जिल्लामा महासंघका आफ्नै भवन र संस्थागत विकासमा फड्काे मारिसक्दा समेत अछा...
27/05/2024

स्थापना कालदेखि हालसम्म आफैले रजगज चलाइ, छिमेकी जिल्लामा महासंघका आफ्नै भवन र संस्थागत विकासमा फड्काे मारिसक्दा समेत अछाममा त्यसकाे तुलनामा व्यवस्थित कार्यालय समेत नबनाईरहेकाे अवस्थामा, सायद अफिसभित्र एउटा पनि फाईल वा माईन्यूट छ कि छैन, कसकाे भाडाकाे काेठामा, सायद व्यानर पनि आजै छपाएजस्ताे छ । बैठकैपिच्छे अलगअलग माईन्युट लेख्ने उपमा पाएकाे पत्रकार महासंघ अछाममा सक्रिय राजनैतिक कार्यकर्ता र अन्य पेशामा पूर्ण पेशेवरहरुले सदस्यता नपाएको भन्दै तालाबन्दीकाे नाटक मञ्चन भएछ । तपाईंका हर्कतहरुले लाज त भए पाे लजाउनु, दुनियाँ अझै कति हँसाउनु भैरहेकाे छ । आफै धामी आफै बाेक्सीकाे नाैटंकी बन्द गरि अझैपनि क्रियाशिल नभएका पत्रकारहरुलाई ससम्मान विदा गर्ने, नमाने बर्खास्त गर्ने सद्बुद्धि पलाओस् ।
जेठ २६ गते हुने भनिएकाे अधिवेशनकाे सफलता कामना ।

प्रेस चाैतारी अछामका अध्यक्ष तथा रेडियो गाउँघरका प्रमुख प्रिय मान्छे Tek Bahadur Thapa तथा प्रेस युनियनका केन्द्रीय सचिव...
07/01/2024

प्रेस चाैतारी अछामका अध्यक्ष तथा रेडियो गाउँघरका प्रमुख प्रिय मान्छे Tek Bahadur Thapa तथा प्रेस युनियनका केन्द्रीय सचिव मेरी भान्जी Menuka Dhungana लाई जन्मदिनको सुखद अवसरमा लाखौं लाख शुभकामना ।
थप सफलता र प्रगतिकाे कामना ।।

भारतकाे चन्द्रयान - ३ चन्द्रमाकाे दक्षिण ध्रुवमा सफलता पूर्व प्रवेशनेपालमा पनि काेही न काेही, कुनै न कुनै मा प्रवेश भएकै...
23/08/2023

भारतकाे चन्द्रयान - ३ चन्द्रमाकाे दक्षिण ध्रुवमा सफलता पूर्व प्रवेश
नेपालमा पनि काेही न काेही, कुनै न कुनै मा प्रवेश भएकै छन् । 😀😀
प्रवेशकर्तालाई बधाई ।

कुनै कुनै कुरा देख्दैमा मन प्रफुल्लित हुन्छ । संगीतले जुराएकाे भेट । मन पनि जाेडिउन्, जाेडिनै पर्छ ।
21/08/2023

कुनै कुनै कुरा देख्दैमा मन प्रफुल्लित हुन्छ । संगीतले जुराएकाे भेट । मन पनि जाेडिउन्, जाेडिनै पर्छ ।

Address

Achham

Alerts

Be the first to know and let us send you an email when Press Chautari Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category