Taja khabar

Taja khabar देश, विदेश भित्रका विभिन्न समाचार थाहा पाउनका लागी यो page लाई following गर्नु होस् ।

TSC Vacancy Primary Level Teacher Vacancy 2078 : Sikshak sewa aayog
30/12/2021

TSC Vacancy Primary Level Teacher Vacancy 2078 : Sikshak sewa aayog

कक्षा १२ को नतिजा सार्बजनिक हुने अन्तिम मिति सार्बजनिक !          राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा ...
25/11/2021

कक्षा १२ को नतिजा सार्बजनिक हुने अन्तिम मिति सार्बजनिक !

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणबाट प्राप्त नतिजालाई सम्परीक्षण तथा तालिकीकरणको काम भइरहेको छ । नियमित कामबाहेक अन्य कुनै प्राविधिक समस्या नआए मङ्सिर २० भित्रै नतिजा सार्वजनिक हुने शर्माले बताए ।
कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । यस पटकको नतिजा सार्वजनिक नभए पनि अर्को परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीका लागि भने बोर्डले रजिस्ट्रेसन तथा आवेदन फारामको तालिका सार्वजनिक गरिसकेको छ ।
स्थगित परीक्षा १६ गते भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड–१९ सङ्क्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीका लागि बोर्डले मङ्सिर १६ गते अर्को परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रक शर्माका अनुसार परीक्षार्थी रहेका सम्बन्धित जिल्लाबाटै परीक्षा दिने व्यवस्था मिलाइनेछ । शर्माका अनुसार यस्ता परीक्षार्थी मुलुकभर ४१ जना छन् । उहाँको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही समय ढिलो हुनेछ ।

नयाँ भर्ना जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रावि...
18/11/2021

नयाँ भर्ना
जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०६-२२)

मिक्लाजुङको नदिजन्य पदार्थको बिक्रीका लागी दोस्रो पटक बोलपत्र आवहन गरिएको सूचना
01/10/2021

मिक्लाजुङको नदिजन्य पदार्थको बिक्रीका लागी दोस्रो पटक बोलपत्र आवहन गरिएको सूचना

दमक, मधुमल्ला हुदै काठमाण्डौँ सम्म जानको लागि र हायस गाडि रिजर्भ चाहिएमा तल दिइको सम्पर्क नं. मा कल गर्नु सक्नु हुनेछ ।
29/09/2021

दमक, मधुमल्ला हुदै काठमाण्डौँ सम्म जानको लागि र हायस गाडि रिजर्भ चाहिएमा तल दिइको सम्पर्क नं. मा कल गर्नु सक्नु हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र ...
27/08/2021

सशस्त्र प्रहरी बल नेपाल
साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक, सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना सम्बन्धी सूचना

कक्षा १२ काे नियामित, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीहरु को लागि नयाँ समय तालिका यस्तो छ पुरा हेर्न यहाँ क्लिक गर्नुहोस्...
21/07/2021

कक्षा १२ काे नियामित, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीहरु को लागि नयाँ समय तालिका यस्तो छ पुरा हेर्न यहाँ क्लिक गर्नुहोस्
समय बिहान ११:०० देखि दिनको २:०० बजे सम्म

मिक्लाजुङ  वडा नं. ६ , को कार्यालय कोरोना भाइरस पोजेटिभ देखा परेको करणले गर्दा अर्को सूचना जारी नहुन्जेल बन्द रहने सबै म...
05/05/2021

मिक्लाजुङ वडा नं. ६ , को कार्यालय कोरोना भाइरस पोजेटिभ देखा परेको करणले गर्दा अर्को सूचना जारी नहुन्जेल बन्द रहने सबै मा जानकारी गराई छ

मिति २०७७८।०१।१३ गते बसेको यस मिक्लाजुङ गाउँपालिकाको काेभिड १९ सङ्क्रमण जोखिम न्यूनिकरणका लागि गठित स्थानीय विपद व्यवस्थ...
26/04/2021

मिति २०७७८।०१।१३ गते बसेको यस मिक्लाजुङ गाउँपालिकाको काेभिड १९ सङ्क्रमण जोखिम न्यूनिकरणका लागि गठित स्थानीय विपद व्यवस्थापन समितिको बैठको निर्णय सम्बन्धि सार्वजनिक सूचना ।

तालिम सञ्चालनका लागि प्रशिक्षक आवश्यकता सम्बन्धि सूचनायदि तल दिएका कागजात भए चाँडै सम्पर्क गर्नु होस्।
19/04/2021

तालिम सञ्चालनका लागि प्रशिक्षक आवश्यकता सम्बन्धि सूचना
यदि तल दिएका कागजात भए चाँडै सम्पर्क गर्नु होस्।

मावा नुनसरी सामुदायिक वन क्षेत्र भित्र रहेको मिक्लाजुङ वडा नं. ७ देखि वडा नं. ८ सडक खण्डमा पर्ने मधुमल्ला टिक टक रोडमा क...
18/04/2021

मावा नुनसरी सामुदायिक वन क्षेत्र भित्र रहेको मिक्लाजुङ वडा नं. ७ देखि वडा नं. ८ सडक खण्डमा पर्ने मधुमल्ला टिक टक रोडमा केही फोटो फिचर

आगालागी बाट लाखौंको क्षती मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ बोक्रेका गंगा पुलामी मगरको घरमा शनिबार साझ करिब ८ बजे भए...
04/04/2021

आगालागी बाट लाखौंको क्षती
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ बोक्रेका गंगा पुलामी मगरको घरमा शनिबार साझ करिब ८ बजे भएको आगलागी बाट घर जलेर पुर्ण नष्ट हुनुका साथै करिब १० लाख बढीको क्षती भएको छ ।
शनिबार साँझ अचानक घरमा अगजनी हुदाँ घरको सम्पुर्ण लत्ता कपडा र अन्नपात जलेर नष्ट भएको छ । दुर्गम र विकट गाउँ भएकाले स्थानीयको अथक प्रयास पछी करिब ९ बजे स्थानीय र दमकलको सहायतले आगो नियन्त्रमा लिएको आगलागी बाट कुनै मानविय क्षती भने भएको छनै ।

Address

Madhumalla
Amardaha

Website

Alerts

Be the first to know and let us send you an email when Taja khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share