03/11/2025
बालिका हराए सम्बन्धि
मिति २०८२।०७।१७ गते बिहान १०:०० बजे जिल्ला मोरङ उर्लाबारी न.पा. ४ बिशाल चौक बस्ने डिसिराम राजवंशी (9820025075) को छोरी बर्ष १५ कि रोशनी राजवंशी स्कुल गएकोमा बेलुकी अवेरसम्म पनि घर फर्कि नआएकोले आफ्नो आफन्तहरू समेतकोमा खोज तलास गर्दा समेत फेला नपरेकोले बर्ण काली, उचाई ५/८, राधिका स्कुल उर्लाबारीको भेस्ट, ट्र्याक लगाएको । कहि कतै फेला परेमा नजिकैको प्रहरी कार्यालय वा निजको बुवालाई खबर गरिदिन हुन सबैलाई अनुरोध ।