Research Gorkha

Research Gorkha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Research Gorkha, Media/News Company, Arughat Bazar.

"कसैलाई नपुर्याउने चोट निष्पक्ष पत्रकारिता हाम्रो अठोट"
Follow Us for true and meaningful news we will always with you. 🥰🙏
Your cozy corner, Research Gorkha 💯

तपाईहरुको प्रश्नको उत्तर एउटै पर्दामा लिएर रिसर्च गोर्खा पोडकास्टको तेश्रो शृङ्खलामा आरुघाट गाउँपालिका श्रदय अध्यक्ष राज...
13/09/2026

तपाईहरुको प्रश्नको उत्तर एउटै पर्दामा लिएर रिसर्च गोर्खा पोडकास्टको तेश्रो शृङ्खलामा आरुघाट गाउँपालिका श्रदय अध्यक्ष राजु गुरुङसँगको कुराकानी Research Gorkha YouTube च्यानलमा हामी छिटै लिएर आउनेछौ subscribe गरेर तयारी अवस्थामा बस्नुहोस् है त.?

घर कहाँ हो बा भनी सोध्दा मान्बु भनेर बताउनु हुने तल फोटो मा देखाएको  #बा आरुघाट गाउँपालिका वार्ड नं ८ मा देखिएको हुँदा उ...
13/09/2026

घर कहाँ हो बा भनी सोध्दा मान्बु भनेर बताउनु हुने तल फोटो मा देखाएको #बा आरुघाट गाउँपालिका वार्ड नं ८ मा देखिएको हुँदा उक्त बालाई आफ्नो घर अथवा आफन्तसम्म पुर्याउनको लागि याे पोस्टलाई सक्दो सेयर गरेर सहयोग गरीदिनु हुनको लागि सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।

  गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते !!बाँकी समाचार लिंकमा गएर हेर्नुहोस् ...
13/09/2026

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइते !!
बाँकी समाचार लिंकमा गएर हेर्नुहोस् ...

गोरखामा दुई बस ठोक्किँदा पाँच जना घाइतेगण्डकी गाउँपालिकाको गैरीचौतारामा दुई बस एकापसमा ठोक्किएर दुर्घटना हुँद....

  पालुङटारमा अटो दुर्घटना, ४ जना घाइतेगोरखाको पालुङटार नगरपालिका–४ छापथोकमा आइतबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइत...
13/09/2026


पालुङटारमा अटो दुर्घटना, ४ जना घाइते

गोरखाको पालुङटार नगरपालिका–४ छापथोकमा आइतबार बिहान अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बडडाँडाबाट ठाँटीपोखरीतर्फ आउँदै गरेको ग प्र ०३–००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि आँपपिपल अस्पताल लगिएको छ। चालक सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

13/09/2026

बिहान आरुघाट भन्ज्याङमा पहिरो खसेको छ, मौसम खराब छ सतर्क रहनुहोला ।।
🙏

शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ कलेज स्थापना गर्ने योजना रहेको बताएका छन्।
13/09/2026

शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा कृषि तथा इन्जिनियरिङ कलेज स्थापना गर्ने योजना रहेको बताएका छन्।

  प्रगतिशील स्वास्थ्य आमा समुह आरुघाट गाउँपालिका वडा न. ०७, सातदोबाटो गोरखा द्धारा बाढी प्रभावितलाई प्रधानमन्त्री राहत क...
12/09/2026

प्रगतिशील स्वास्थ्य आमा समुह आरुघाट गाउँपालिका वडा न. ०७, सातदोबाटो गोरखा द्धारा बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा आफ्नाे सदस्यहरुबाट उठाएर ५५५५ रकम सहयोग गरीएको छ।

 #𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬 सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा बोलेरो जिप दु'र्घटना हुँदा मृ'त्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा...
12/09/2026

#𝐒𝐚𝐝𝐍𝐞𝐰𝐬 सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा बोलेरो जिप दु'र्घटना हुँदा मृ'त्यु हुनेको संख्या ३ पुगेको छ। दुर्घटनामा थप ३ जना घा'इते भएका छन्।😥

भूमि व्यवस्था मन्त्रालयले २०५२ सालको रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्दै त्यसमा औंल्याइएका सम्पूर्ण सरकारी तथा सार्वजन...
12/09/2026

भूमि व्यवस्था मन्त्रालयले २०५२ सालको रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्दै त्यसमा औंल्याइएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा सरकारकै नाममा कायम गर्ने निर्णय गरेको छ। प्रतिवेदन कार्यान्वयन समितिको सिफारिसका आधारमा, विभिन्न व्यक्तिका कित्तामा घुसाइएको भनिएको सरकारी क्षेत्रफल एकमुष्ट कट्टा गरी फिर्ता ल्याइनेछ। ३१ वर्षपछि सरकारले यी जग्गाहरूको संरक्षण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेर थु’निएका नागरिकलाई सरकार आफैले पनि समयमा उद्दार गर्न नसक...
12/09/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेर थु’निएका नागरिकलाई सरकार आफैले पनि समयमा उद्दार गर्न नसकेको र विदेशी विज्ञहरुलाई पनि १० दिनसम्म रोकेर ग’म्भीर अ’पराध गरेको बताएका छन् ।

Address

Arughat Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Research Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share