NewsCenterNepal.com

NewsCenterNepal.com For Nepali News, Entertainment, Sports, Business, Lifestyle updates, log on to www.newscenternepal.com

चन्द्रौटामा व्यवस्थित बसपार्क निर्माणको माग, महामन्त्री थापाले दिए सकारात्मक आश्वासन
25/02/2025

चन्द्रौटामा व्यवस्थित बसपार्क निर्माणको माग, महामन्त्री थापाले दिए सकारात्मक आश्वासन

सनिउल्ला धोबी- कपिलवस्तुको चन्द्रौटामा व्यवस्थित बसपार्क निर्माणका लागि नेपाली कांग्रेसका महामन्त्री तथा प्र.....

13/02/2025

निजामुद्दीन तेली ,कपिलवस्तु कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित मोहम्मद सलिम एकेडमी शान्तीनगरको वा.....

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले आफ्नो प्रभावशाली नेतृत्व र जनसम्पर्क मार्फत नगरवासीहरूको जीव...
09/02/2025

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले आफ्नो प्रभावशाली नेतृत्व र जनसम्पर्क मार्फत नगरवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विभिन्न योजनाहरू कार्यान्वयन गरेको बताउनु भएको छ ।
महाराजगन्जको योजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, र पूर्वाधार सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
न्युजसेन्टर नेपालसंग कुरा गर्दै नगर प्रमुख कलामले भन्नुभयो:” नगरपालिकाले “छप्पर मुक्त” कार्यक्रमको सञ्चालन गर्दै गरिब घरपरिवारको रेखामुनी रहेको घरको किचड र खरको छानो हटाउने कार्यको अभियान मार्फत, धेरै बस्तीहरूमा खरको छानो हटाएर टिनको छानाको सुरक्षित व्यवस्थापन गरेको छु ।

न्युज सेन्टर नेपाल- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख अब्दुल कलामले आफ्नो प्रभावशाली नेतृत्व र जनस...

07/02/2025

बृजेश यादव,कपिलवस्तु अवधी पत्रकार संघ जिल्ला कार्य समिती कय दुसरा अधिवेशनके वाद पहिला बैठक तौलिहवामे सम्पन्न भव....

छिमेकी मुलुक भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अकबाल अहमद शाहले शुभकामना व्यक्त गर...
26/01/2025

छिमेकी मुलुक भारतको ७६ औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अकबाल अहमद शाहले शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताउनु भएको छ ।

काठमाडौं – भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेका नेता, संविधान सभा सदस्य एवम पूर्व कृषि तथा सहकारी मन.....

नागरिक सुनुवाई कार्यक्रम हुने सम्बन्धि सुचना ।।
25/12/2024

नागरिक सुनुवाई कार्यक्रम हुने सम्बन्धि सुचना ।।

22/11/2024

न्युज सेन्टर नेपाल कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्वास्थ्य नेपाल नि...

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।...
12/11/2024

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।

यस पटकको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले आक्रामक रूपमा प्रचार अभियानलाई अगाडि बढाएको छ ।

कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, पूर्व जिल्ला सभापति राजेश आचार्य, र पूर्व जिल्ला सचिव सुरेस शर्माको उपस्थिति तथा सुझावमा युवानेता दिनेश कुमार यादवलाई वडा अध्यक्ष पदको उम्मेदवारको रूपमा सर्वसम्मत चयन गरिएको हो ।

सनिउल्ला धोबी- कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा रिक्त रहेको वडा अध्यक्ष पदको उपनिर्वाचनको तयारी तीव्....

कपिलवस्तुको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्नो श्रीमती मीना केसीलाई सेटिङ्गमा जागिर खुवा...
11/11/2024

कपिलवस्तुको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्नो श्रीमती मीना केसीलाई सेटिङ्गमा जागिर खुवाएको रहस्य खुलेको छ ।
अधिकृत रिजालले २०८० जेठ १ गते श्रीमती केसीलाई फिल्ड सहायकको चौथो तहमा करारमा नियुक्ति दिएका हुन ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको मौन समर्थनमा यो सेटिङ्ग मिलाइएको बताइएको छ ।

न्युजसेन्टर नेपाल – कपिलवस्तुको विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले आफ्नो श्रीमती म.....

Address

New Baneshwor
Atrauli
44602

Alerts

Be the first to know and let us send you an email when NewsCenterNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NewsCenterNepal.com:

Share