Asal Sathi Radio

Asal Sathi Radio Asal Sathi Radio is a live broadcast from Pokhara, Nepal through online medium & 98.9 Mhz FM.
(1)

10/09/2026

Road Show - “प्रश्नको सामना गर्नुहोस्, ज्ञान जाँच्नुहोस् र जित्नुहोस् आकर्षक Gift Hamper!”

Road Show

Road Show एउटा रमाइलो, ज्ञानवर्धक र जनसहभागितामूलक कार्यक्रम हो, जहाँ कार्यक्रमको टोली बजार, चोक तथा सार्वजनिक स्थानमा पुगेर सर्वसाधारणसँग विभिन्न विषयका सामान्य ज्ञान (GK) का रोचक प्रश्नहरू सोध्नेछ।

सही उत्तर दिने सहभागीलाई तत्कालै आकर्षक Gift Hamper प्रदान गरिनेछ। यस कार्यक्रममार्फत मनोरञ्जनसँगै सर्वसाधारणको ज्ञान, आत्मविश्वास र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।

देश, इतिहास, भूगोल, विज्ञान, खेलकुद, कला–संस्कृति, मनोरञ्जन, समसामयिक विषय लगायतका विविध क्षेत्रसँग सम्बन्धित प्रश्नहरू सोधिने भएकाले Road Show हरेक उमेर समूहका लागि रोचक र ज्ञानवर्धक बन्नेछ।

यस कार्यक्रमका विजेताहरूलाई प्रदान गरिने आकर्षक Gift Hamper को प्रायोजन Nitesh Foods Pvt. Ltd. ले गरेको छ। Nitesh Foods का विभिन्न गुणस्तरीय खाद्य उत्पादनहरू समेटिएको Gift Hamper मार्फत सहभागीहरूलाई थप उत्साहित र पुरस्कृत गरिनेछ।

“प्रश्नको सामना गर्नुहोस्, ज्ञान जाँच्नुहोस् र जित्नुहोस् आकर्षक Gift Hamper!”

Road Show – ज्ञान पनि, मनोरञ्जन पनि, उपहार पनि!

Gift Hamper प्रायोजक: Nitesh Foods Pvt. Ltd.

09/09/2026

केपी ओली र महेश बस्नेत भन्दा कडा त उहाँ पो हुनुहुँदो रहेछ।😀

09/09/2026

प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालको कालजयी उपन्यास "तिन घुम्ती" को वाचन भाग (८) Asal Sathi Radio Group Asalkhabar.com Asal Sathi-Radio TopFans Asalkhabar.com Asal Sathi Radio Group Asal Sathi Radio

09/09/2026

तुच्छ बोल्नेलाई पार्टीबाट निष्कासन गर्ने रवि लामिछानेको चेतावनी !

08/09/2026

इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट।

08/09/2026

हामी टिका लगाएर आएका होइनौं, चुनाव जितेर तपाईहरुलाई देखाएर आएको सरकारको हो गृहमन्त्री सुधन गुरुङ
Asal Sathi Radio Group Asalkhabar.com Asal Sathi-Radio

08/09/2026

काठमाडौँको धोबीखोलाले मान्छे बगाएपछि उद्धार गर्दै नेपाल प्रहरी!

08/09/2026

पोखरा उद्योग वाणिज्य संघको ७२ बर्षको इतिहास रच्दै शोभा गौतम! संघको ३६औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित गौतमले निजी क्षेत्रको नेतृत्वमा नयाँ अध्याय सुरु गरेकी छन् ।

08/09/2026

बाटो खुलाउन कृष्णभीर पुगे सभामुख डिपी अर्याल

भिडियो: मुग्लिन Asal Sathi Radio Group

Address

Bhimkalipatan, PN Campus Gate
Bagar
33700

Alerts

Be the first to know and let us send you an email when Asal Sathi Radio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Asal Sathi Radio:

Shortcuts

Share