Baglung Post

Baglung Post जहाँ जनता त्यहाँ बागलुङ पाेस्ट !

मालढुङ्गामा प्रहरी चौकी निर्माण गरिनेपूरा समाचार कमेन्टमा
30/08/2026

मालढुङ्गामा प्रहरी चौकी निर्माण गरिने
पूरा समाचार कमेन्टमा

व्यवसायी अदैद्वारा भाेटेकाेशी बाढी पीडितका लागि १ लाख ११ हजार १११ सहयोगपूरा समाचार कमेन्टमा
30/08/2026

व्यवसायी अदैद्वारा भाेटेकाेशी बाढी पीडितका लागि १ लाख ११ हजार १११ सहयोग
पूरा समाचार कमेन्टमा

भोटेकोशी बाढी पीडितलाई बागलुङका ८ स्थानीय तहकाे  २९ लाख ७० हजार सहयोगपूरा समाचार कमेन्टमा
30/08/2026

भोटेकोशी बाढी पीडितलाई बागलुङका ८ स्थानीय तहकाे २९ लाख ७० हजार सहयोग
पूरा समाचार कमेन्टमा

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोगभोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा ...
28/08/2026

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् ।
बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
गलकोट नगरपालिकाले छ लाख ७० हजार, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकाले पाँच लाख, ताराखोला गाउँपालिका र काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले एक लाख सहयोग गर्ने भएका छन् ।
बागलुङ नगरपालिकाले बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए।
बडिगाड गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिको तीन दिनको तलबभत्तासहित पाँच लाखबराबरको सहयोग रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

जनैपूर्णिमाकाे शुभकामना
28/08/2026

जनैपूर्णिमाकाे शुभकामना

23/08/2026

बागलुङमा प्रधानमन्त्री बालेन्द्र शाह

सांसद काउचाले गराइन् बाढी–पहिरोको वितण्डातर्फ सरकारको ध्यानाकर्षणपूरा समाचार कमेन्टमा
17/08/2026

सांसद काउचाले गराइन् बाढी–पहिरोको वितण्डातर्फ सरकारको ध्यानाकर्षण
पूरा समाचार कमेन्टमा

लसऐन्जलसमा लागेको डढेलो र मोबाईलमा सल्किएको अ_श्ली_लताको आगोपूरा लेख कमेन्टमाby Premraj Mishra
07/08/2026

लसऐन्जलसमा लागेको डढेलो र मोबाईलमा सल्किएको अ_श्ली_लताको आगो
पूरा लेख कमेन्टमा
by Premraj Mishra

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसीलाई मातृशोक पूरा समाचार कमेन्टमा
05/08/2026

पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष जिसीलाई मातृशोक
पूरा समाचार कमेन्टमा

पूरा समाचार कमेन्टमा
27/07/2026

पूरा समाचार कमेन्टमा

Address

Baglung
Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when Baglung Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Baglung Post:

Shortcuts

Share