EDV Baglung

EDV Baglung Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EDV Baglung, Digital creator, Baglung Municipality/2 goldengate Chowk, Baglung Bazar.

03/10/2024

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजे देखी खुली सकेको छ ।
नोट: डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिन्छ। कृपया प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु होला। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । यसको आवेदन तपाईंले https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्नुहुन्छ।
थप जान्नुहोस्: travel.state.gov/dv
-U.S. Embassy, Nepal

02/10/2024

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) बजे खुल्दैछ।
नोट: डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिन्छ। कृपया प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु होला। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । यसको आवेदन तपाईंले https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्नुहुन्छ।
थप जान्नुहोस्: travel.state.gov/dv
- U.S. Embassy, Nepal

01/10/2024

DV भर्ने होला नि…,
ब्रेकिङ न्यूज: भोलि देखि EDV 2026 खुल्दै, आवेदनका लागि तयार हुनुहोस्!

अमेरिकामा बसोबास गर्न चाहने नेपालीहरूका लागि **EDV 2026** को आवेदन प्रक्रिया भोलि अर्थात् **अक्टोबर २** बाट खुल्दैछ। इच्छुक व्यक्तिहरूले अनलाइन आवेदन दिन सक्नेछन्। यो अवसरलाई नगुमाउन समयमै आफ्नो आवेदन बुझाउन महत्वपूर्ण छ।

विशेषतः आवेदन प्रक्रियामा समस्या परेमा वा आवेदन दर्ता गर्न कठिनाइ भएमा, बागलुङ बजारको **गोल्डेन गेट चोकमा रहेको बागलुङ स्टुडियो**मा जानुहोस्। **बागलुङ स्टुडियो**ले EDV आवेदन फारम भर्न मद्दत गर्नेछ, तसर्थ, आफ्नो आवेदन प्रक्रिया सरल र छिटो बनाउन आजै **बागलुङ स्टुडियो**मा सम्पर्क गर्नुहोस्।

सम्पर्क ठेगाना:**
बागलुङ स्टुडियो, गोल्डेन गेट चोक, बागलुङ बजार
9847767762

28/09/2024

✈️🇺🇸 EDV 2026 फोटोको तथा अग्रिम बूकिंग सेवा 🇺🇸✈️

🔴 EDV 2026 बूकिंग सेवा यो सेवा निम्न व्यक्तिहरूलाई घेरै नै उपयोगी हुनेछ।

🔹जो व्यक्तिहरू बिदेश जॅादै हुनुहुन्छ अनि EDV 2026 पेश गर्ने अवधिमा नेपाल बाहिर हुनेछ ।
🔹जो व्यक्तिहरू दशै तिहारमा आफ्नो गाउँघर जॅादै हुनुहुन्छ अनि तिहार पछाडी EDV 2026 पेश गर्ने अवधि समाप्त हुनेछ ।
🔹यो बर्ष EDV 2026 भर्ने अवघि दशै तिहारमा पर्ने भएकोले जो व्यक्तिहरू दशै तिहारमा आफ्नो व्यापार , व्यवसाय, घरायसी तथा चाडपर्वको काममा व्यस्त हुनेछ ।

🔴 EDV 2026 बूकिंग गर्ने प्रकृयाहरू

क) आवेदक २ बर्ष भित्र १२ कक्षा ऊत्तिर्न हुनुपर्नेछ।
ख) यो बर्षदेखी EDV भर्न पासपोर्ट चाहिनेछैन।
ग) उमेरको कुनै सीमा छैन।
क) आवेदकको पुरा नाम, जन्म मिती, जन्म स्थान
ख) आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिती, जन्म स्थान
घ) फोन नम्वर
इ) हालको ठेगाना
च) २ बाई २ को सबैको फोटो । बिगत EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
छ) ) वैवाहिक स्थिती

🔹सब परिवार Baglung Studio उपस्थिती भई EDV 2026 को लागी फोटो खिच्नुहोला ।
यदि कोही परिवारको सदस्य कार्यालयमा उपस्थित हुन नसकेमा ऊहॅाहरूको PP Size को फोटो लिएर आऊनुहोला ।
🔹EDV 2026 फोटो मापडण्ड अनुसार फोटो ईडिट गर्नेछौ ।

महत्वपूर्ण जानकारीहरू
🔹EDV 2026 अनलाईन भर्ने अवधि October 2 to 5 November 2024 हो ।
🔹EDV 2026 को नतिजा आगामी May 2025 मा प्रकाशन हुनेछ ।

🔹बिगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
🔹EDV 2025 मा ३८61 जना नेपालीहरूलाई EDV परेको छ।
🔹EDV नभरे त पर्दै पर्दैन, भरे अवश्य पर्न सक्छ ।

बागलुङ स्टुडियो
गोल्डेनगेट चोक, बागलुङ

Baglung Studio
Goldengate Chowk

☎️068–524 543,
whatsapp :– 9847767762
Viber :– 9847767762
(Office Time: 8AM to 8PM)



दशैं,तिहार तथा छठको हार्दिक मंगलमय् शुभकामना
धन्यवाद

Address

Baglung Municipality/2 Goldengate Chowk
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when EDV Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share