
29/06/2024
प्रथम सहाना प्रधान कप 2081
U-19 महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश पुरुष भलिबल टिमले लुम्बिनी प्रदेश भलिबल टिमलाई 3/1 को सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएको छ।
बधाई तथा सुभकामना ब्यक्त गर्दछौ।।