Galkot Post

Galkot Post सवैका लागि सञ्चार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट आज उम्मेदवारी दर्ता गराउनु हुने मुख्य द्...
19/01/2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ बाट आज उम्मेदवारी दर्ता गराउनु हुने मुख्य द्ल का प्रतिस्पर्धी भएका उम्मेदवार हरु।

जिन्दगी खुशी त हाँसेर काटेको, रोएर त प्याज पो काटिन्छ । #शव्दसंयोजन
08/07/2025

जिन्दगी खुशी त हाँसेर काटेको,
रोएर त प्याज पो काटिन्छ ।
#शव्दसंयोजन


आज बिहान गल्कोट  भुङ्खानिमा रा. १. झ. २०० नम्बरको पिकअप  जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ  र एक जना ...
13/09/2024

आज बिहान गल्कोट भुङ्खानिमा रा. १. झ. २०० नम्बरको पिकअप जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्‍यु भएको छ र एक जना घाइते हुनुभएको छ । साथै अन्य जानकारीको लागि खोजिकार्य जारि रहेको छ ।
पिकअप जिप मध्यपहाडी लोकमार्ग देखि झन्डै ३०० मिटर तल खसेको छ ।
साभार : Tanka karki facebook

15/08/2024

काल्पे, कोस्टाब्लांका ॥

बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाइ बिदाई गरेको छ ।
20/12/2023

बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाइ बिदाई गरेको छ ।

बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाइ बिदाई गरेको छ ।बैंकर्स बागलुङका कोषाध्यक्ष त....

मानिसहरु यति फुर्सदिला भए की मानौं गाँउमा सहरमा कतैपनि उनीहरू फिट हुने ठाँउ छैन् । उनीहरुको स्तर मापन गर्न अर्कै कुरौटे ...
25/08/2023

मानिसहरु यति फुर्सदिला भए की मानौं गाँउमा सहरमा कतैपनि उनीहरू फिट हुने ठाँउ छैन् । उनीहरुको स्तर मापन गर्न अर्कै कुरौटे प्रबृतिको मानिस खोज्नुपर्ने अवस्था छ ।

आफ्नै समाजलाई अलि कुरौटे समाजभन्दा अलि तितो लाग्न सक्छ । तर वास्तविक यहि हो । स्वीकार्नुको म संग पनि बिकल्प छैन् ज...

09/06/2023
02/05/2023

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन
नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता
14/03/2023

गलकोटको न्यू लाईफ बोर्डिङले पायो अन्तर्राष्ट्रिय गुणस्तर (आइएसओ)को मान्यता

गलकोट स्थित न्यू लाईफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको छ । सोमबार न्यू .....

पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ चरौँदीमा पुर्व विद्यार्थी चित्रलाल गौतम र उहाँको धर्मपत्नी लक्ष्मी...
12/03/2023

पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ चरौँदीमा पुर्व विद्यार्थी चित्रलाल गौतम र उहाँको धर्मपत्नी लक्ष्मी गौतमले आज खेलकुद सामग्री प्रदान गर्नुभएको छ ।

पार्वती माद्यमिक विद्यालय गलकोट नगरपालिका वडा नम्वर ६ चरौँदीमा पुर्व विद्यार्थी चित्रलाल गौतम र उहाँको...

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when Galkot Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galkot Post:

Share