Invest In Stocks

Invest In Stocks अर्थ समचार को लागि एकै ठाउ

07/05/2025

दक्षिण एसियाकै ठूलो २० खर्ब लागतको जलविद्युत् आयोजनामा बहुराष्ट्रिय लगानीको मोडालिटी तयार हुँदै छ। कर्णाली चिसापानी जलविद्युत् आयोजनामा नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाले लगानी गर्ने तयारी गरिरहेका छन्। यस आयोजनाबाट उत्पादित बिजुली भारत र बंगलादेश निर्यात हुनेछ, जसले सिँचाइ, जल यातायात र ऊर्जा आपूर्ति विस्तार गर्नेछ। यस आयोजनाले समृद्ध नेपालको लागि नयाँ युगको शुरुवात गर्नेछ।

19/04/2025

ट्रेड टावरले वैशाख ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

20/01/2024

कैलाश हेलिकप्टरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

20/01/2024

तपाईं लाइ लागेका उत्कृष्ट कमरसियल बैक कुन कुन हुन?

19/01/2024

तपाईं लाइ लागेका उत्कृष्ट हाइड्रोपावर कुन कुन हुन?

19/01/2024

हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित नरेश अग्रवाल पक्राउ

19/01/2024

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आफुहरुले सहुलियर दरमा प्राधिकरणको आईपीओ पाउनु पर्ने माग गरेका छन् । प्राधिकरणमा रहेका ४ वटै ट्रेड युनियनका प्रतिनिधिहरुले संयुक्त रुपमा कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै सहुलियर दरमा आईपीओ पाउनु पर्ने माग गरेका हुन् । उनीहरुले ७ प्रतिशत शेयर कर्मचारीले पाउनु पर्ने माग पनि गरेका छन् ।

18/01/2024

विद्युतीय गाडी होइन, विद्युतीय चुलो प्रोत्साहन गरौं

18/01/2024

सोनापुर सिमेन्टले लाभांश नदिने

18/01/2024

कामना सेवा विकास बैंकले ३२ प्रतिशतले बढायो नाफा, प्रतिशेयर आम्दानी 15.78

17/01/2024

नेपालको अर्थतन्त्रको आकारभन्दा साढे दुई गुणा बढी सम्पत्ति भएका भारतीय अर्बपति गौतम अडानीले अगामी वैशाखमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुने प्रतिवद्धता जनाउँदा अर्का भारतीय अर्बपति मुकेश अम्दानीले उच्च तहको अध्ययन टिम पठाउने प्रतिवद्धता अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जनाएका छन् ।

Address

Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Invest In Stocks posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share