
09/10/2023
वीरजंग स्मि्र्ति कप २०८० काठमाण्डौमा आयोजना गरिएको पांच लाख रासीको खुल्ला पुरूष भलिबल प्रतियोगितामा बिजेता हुन सफल टिम गण्डकी प्रदेश र उप-बिजेता नेपाल पुलिस क्लबलाई हार्दिक बधाई👏💐त्यसैगरी खेल अवधिभर उत्क्रिष्ट खेल पर्दशन गरि सर्बोउत्क्रिष्ट खेलाडी बन्न सफल Rabi KC लाई धेरै धेरै बदाई साथै खेल जीवनमा अझै उज्वल भविष्यको कामना😊👏❤️💐