सुर्नया गाउँपालिका रौलेश्वर बैतडी,Surnaya Rural-Municipality Baitadi

  • Home
  • Nepal
  • Baitadi
  • सुर्नया गाउँपालिका रौलेश्वर बैतडी,Surnaya Rural-Municipality Baitadi

सुर्नया गाउँपालिका रौलेश्वर बैतडी,Surnaya Rural-Municipality Baitadi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुर्नया गाउँपालिका रौलेश्वर बैतडी,Surnaya Rural-Municipality Baitadi, Digital creator, Baitadi.

सुर्नया गाउँपालिका
surnaya Ruralmunicipality
गाउँ कार्यपालिकाको कार्यालय
Rural municipal executive office
रौलेश्वर बैतडी
Rauleshwar Baitadi

स्थानीय सार्वजनिक बिदा सम्बन्धि सुचना।
27/12/2025

स्थानीय सार्वजनिक बिदा सम्बन्धि सुचना।

रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता संचालन सम्बन्धमा ।
17/12/2025

रास्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता संचालन सम्बन्धमा ।

दोस्रो त्रैमासिक तलबी माग फारम पेश गर्ने सम्बन्धमा।
17/12/2025

दोस्रो त्रैमासिक तलबी माग फारम पेश गर्ने सम्बन्धमा।

दिवाखाजा वाफतको अनुदान रकम माग गर्ने सम्बन्धमा ।
17/12/2025

दिवाखाजा वाफतको अनुदान रकम माग गर्ने सम्बन्धमा ।

योजना सम्झौता सम्बन्धि सुचना ।
15/12/2025

योजना सम्झौता सम्बन्धि सुचना ।

सवारी साधन भाडामा लिनको लागि सिलबन्दी दरभाउ आह्वान गरिएको सुचना।
08/12/2025

सवारी साधन भाडामा लिनको लागि सिलबन्दी दरभाउ आह्वान गरिएको सुचना।

घरभाडा लिने सम्बन्धि सार्वजनिक सुचना ।
08/12/2025

घरभाडा लिने सम्बन्धि सार्वजनिक सुचना ।

 #लैङ्गकिहिंसा विरुद्ध को १६ दिने अभियानमा उपस्थित भैदिने बारे।
08/12/2025

#लैङ्गकिहिंसा विरुद्ध को १६ दिने अभियानमा उपस्थित भैदिने बारे।

घरभाडा सङ्ग सम्बन्धित सबै सम्झौताहरु रद्द गरिएको छ।बाकी सुचना बमोजिम हुने जानकारी गरिन्छ।
07/12/2025

घरभाडा सङ्ग सम्बन्धित सबै सम्झौताहरु रद्द गरिएको छ।बाकी सुचना बमोजिम हुने जानकारी गरिन्छ।

 #उपभोक्ता_समिती गठन सम्बन्धमा ।सरोकारवालाहरु सबैको पुन: जानकारीका लागि,  नोट : प्रदेश सरकार  बाट हस्तान्तरण भएका योजनाह...
07/12/2025

#उपभोक्ता_समिती गठन सम्बन्धमा ।
सरोकारवालाहरु सबैको पुन: जानकारीका लागि,
नोट : प्रदेश सरकार बाट हस्तान्तरण भएका योजनाहरुको नाम हुबहु लेखिएको छ।

बैतडी जिल्लामा आ.व. २०८१/०८२ मा सम्पादित  स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको अवसरमा स्थानीय...
10/11/2025

बैतडी जिल्लामा आ.व. २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीको अवसरमा स्थानीय तहहरुको सूचाङ्कहरुको आधारमा मुल्याङ्कन गर्दा सुर्नया गाउँपालिकाको स्वास्थ्य शाखाले तृतीय स्थान प्राप्त गर्नुभएकोले स–सम्मान यो प्रशंसा पत्र प्राप्त गरिएको छ। आगामी दिनमा बाट प्रवाह हुने स्वास्थ्य सेवाहरु थप गुणस्तरीय र जनमुखी हुनेछन् भन्ने अपेक्षा सहित स्वास्थ्य कार्यलय बैतडिलाइ विशेष धन्यवाद छ।

04/11/2025

स्थानीय सार्वजनिक बिदा सम्बन्धी सूचना !
प्रकाशित मिति: २०८२/०७/१८
प्रस्तुत सम्बन्धमा यस सुर्नया गाउँपालिका वडा नं. ०५ मा रहेको प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा यही कार्तिक १९ गते स्थानिय मेला/जात्रा लाग्ने भएको हुदा मिति २०८२/०७/१९ गतेका दिन यस गाउँपालिकाका अन्तर्गतका रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ संस्था/शैक्षिक संस्थाहरुमा, अध्यक्ष ज्युको आदेशानुसार स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
सुर्नया गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
रौलेश्वर, बैतडी

Address

Baitadi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when सुर्नया गाउँपालिका रौलेश्वर बैतडी,Surnaya Rural-Municipality Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share