Mahi Chand Thakuri

Mahi Chand Thakuri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahi Chand Thakuri, दशरथचन्द नगरपालिका वडा नं ११ नागार्जुन, गाउँ बठ्ठा, Baitadi.

जो जिन्दा छ निन्दा पनि उसैको हुन्छ - भगवान् ले समेत सबैलाई खुसी पार्न सक्दैनन् भने मान्छेले सबैको प्यारो बन्न सकिएन भन्दै मा हौसला हार्नु हुँदैन 🙏❣️ सकेसम्मको असल व्यवहार रहनेछ जो आफ्ना छन् जोडिएर आउनेछन् जो हैनन् हराएर जानेछन् ।। Favourite - 777 ❣️ समाज मा मान्छे सामाजिक प्राणी भएर जन्मिन्छ,🕉️ केदार नागार्जुन को पवित्र धरती मा जन्म भएको हो मेरो त्यसैले केहि कर्तव्य हरु जन्मै देखि प्राप्त भएका छन्

निस्वार्थ सेवा भाव: ले आफूले सक्ने जति सामाजिक तथा धार्मिक सेवा गर्ने मनै देखि को मेरो पनि चाहना हो, हरेक मान्छे का व्यक्तिगत समस्या हुन्छन् किनभने मान्छे को जन्म नैं रुँदा रुँदै हुन्छ भने जीवन सामान्य कसैको हुँदैन तर एकपल्ट को मानविय जीवन मा आफ्ना लागि त सदा संघर्ष गर्नै छ जीवन मा जति धन कमाएपनि कमै लाग्छ र अनेकौं सपना,चाहना तथा अधूरा कार्य हरु त्यसै छाडेर एकदिन यो संसार बाट बिदा लिन्छौं त्यसपछि केवल सम्झना मा रहन्छौ यही जीवन को सत्य हो 🙏 त्यसैले आफ्नो संघर्ष को साथ साथ समाज मा मिलेर बस्ने कोसिस समाज को दुःख मा अलि थोरै भएपनि निस्वार्थ रूपमा साथ दिने कोसिस रहनेछ , यो जीवन प्रभु को देन् हो र प्रभु कै लागि समर्पित रहनेछ ।।

हिन्दी भाषा मा एक छोटो भनाइ छ - "निंदा उसी की होती है जो जिंदा है, मरने के बाद तोह दुश्मन भी रास्ता छोड़ देते है" अर्थात् समस्या आउने भनेका जिउँदो छन्जेल सम्म मात्र हुन् त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हार मान्नु हुँदैन । असल कुरा जो कोही बाट सिक्न सकिन्छ ज्ञान ले कहिल्यै मान्छे लाई सानो बनाउँदैन ।

म साधारण घर परिवार मा जन्म भई हुर्केको मान्छे हूँ मलाई मित्रता मा रमाउन मन् लाग्छ मन् मिल्ने हरु वर्षौं देखि साथ छन् हरेक सुख दुःख मा सम्झिने पनि गर्छौं तर केही मन् नमिल्ने पनि होलान् उनीहरूसँग पनि सक्ने जति मिल्ने कोसिस रहन्छ फेरि पनि मिल्दै मिलेनन् भने आ आफ्नो बाटो सबैको हुन्छ त्यहाँ समय बढी खेर फाल्नु हुँदैन । सकेसम्म सबैका लागि राम्रै सोच्छु कुनै राजनीतिक पार्टीमा आफ्नो जिन्दगी देख्दैन तै पनि जन् कल्याणकारी कार्य हरु गर्ने जनता का प्रतिनिधि हरुलाई सम्मान गर्दछु। मलाई मेरो जिन्दगी को बाध्यता ले जहां पुर्याएपनी जनहित का कार्य हरुमा सक्ने जति योगदान रहनेछ सकेको सहकार्य पनि गर्ने छु नसके आफूलाई थाहा भएका सुझाव सल्लाह पक्कै दिदै रहनेछु यही मानव कर्तव्य हो ।।

"राम्रो समय भनेको पाहुना सरह हो भने दुःख को समय सदा को स्थायी साथी जस्तै हो" अर्थात् हामीलाई पनि लाग्छ होला धेरै मेहनत पछि खुसी त पाइन्छ तर लाग्छ केही बेर का लागि मात्र हाम्रो साथ मा थियो त्यो खुसी को समय फेरि हामी आफ्नो वरिपरि को वातावरण तथा समय परिस्थिति ले गर्दा दुखी महसुस गर्दछौं यही जीवनचक्र हो यहाँ मान्छे लाई प्रभावित गर्ने अनेकौं माध्यम हुन्छन् ।।


अंत मा :- मन् मिल्ने हरु सित सदा जोडिने प्रयत्न गर्ने छु नमिल्ने हरु सित पनि सकारात्मक तरीका ले कोसिस पक्कै गर्ने छु ।।

🇳🇵जय युवा ❣️

अब त देश बन्छ नैं बन्छ कि कसो ?
19/09/2025

अब त देश बन्छ नैं बन्छ कि कसो ?

धनगढी : संविधान दिवसको अवसरमा कैलालीमा नेपाली काँग्रेस र

पूर्व माननीय राजेन्द्र रावल ज्यू भन्नुहुन्छ :- ? रिसले फायर छन् त ,,,,
19/09/2025

पूर्व माननीय राजेन्द्र रावल ज्यू भन्नुहुन्छ :- ? रिसले फायर छन् त ,,,,

युवा नेता हेरेको हेर्यै 😀😀
19/09/2025

युवा नेता हेरेको हेर्यै 😀😀

काठमाडौँ । नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्या.....

लौ अब यही सुन्नु पर्छ .......
19/09/2025

लौ अब यही सुन्नु पर्छ .......

केपी ओलीको प्रष्टीकरणः ‘प्र दर्शनकारीलाई ताकीताकी गो*ली हान्ने आदेश थिएन’

माफी ले सबै ठीक हुने भए पो ?? पहिला राम्रो गरेको भए
19/09/2025

माफी ले सबै ठीक हुने भए पो ?? पहिला राम्रो गरेको भए

पूर्व अर्थमन्त्री विष्णु पौडेलले जनतासँग मागे माफी

यहाँ पनि कम कहाँ छन् र 😀
19/09/2025

यहाँ पनि कम कहाँ छन् र 😀

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै खारेज गर्न खोजिएको खुलासा गरेका .....

19/09/2025

के भयो त फेरि देश विकास गर्यौ होला होईन र ?

Address

दशरथचन्द नगरपालिका वडा नं ११ नागार्जुन, गाउँ बठ्ठा
Baitadi
10200

Alerts

Be the first to know and let us send you an email when Mahi Chand Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahi Chand Thakuri:

Share