जनता जनजागरण अभियान-Baitadi

  • Home
  • Nepal
  • Baitadi
  • जनता जनजागरण अभियान-Baitadi

जनता जनजागरण अभियान-Baitadi बिथिति ,बिसङ्गतीका बिरूद्द आवाज उठाऔ र नागरिकहरूलाई सचेत गराऔ

04/09/2024

Proud of Nepali 😂😂😂

18/08/2024

हामीलाई देश परम्परागत स्थितिमा चलाउने पार्टी , बिचार र शासक होइन बदलिँदो बिश्व परिवेश , देशको आर्थिक सामाजिक समस्यहरुलाइ सम्बोधन गरि भ्रष्टाचारको अन्त्यसहित रोजगारी सिर्जना गर्नसक्ने योजना , कार्यक्रम र प्रतिबद्धता भएको पार्टी , बिचार र नेतृत्वको आवश्यकता हो तर दुखको कुरा हाम्रो देशका विद्यमान पार्टी र नेतृत्वहरुमा त्यसको अभाव छ । पद र शक्तिमार्फत राज्य सत्ताको दोहन गरि आफ्नो र कार्यकर्ताको लागि अकुत सम्पती कमाउने र त्यसरी कमाएको सम्पत्तिलाई फेरि चुनाव जित्न खर्च गर्ने बाहेक उहाँहरु सङ्ग देश बिकास र जनताका समस्याहरु सम्बोधन गर्ने कुनै चिन्ता , चासो र कार्यक्रम छैनन् । देशलाई घिसिपिटे तरिकाले चलाएर अब देशका बिद्यामान समस्या र जनताका समस्याहरुलाइ सम्बोधन गर्न सकिदैन । परिवर्तन र बिकास होला , देशमानै रोजगारी सिर्जना होला भनेर हेर्दाहेर्दै झण्डै दुई दसक पुग्न थाल्यो तर देशको अवस्था झन बिग्रीदै गैइरहेको छ , जनताहरुमा चरम निरासा छ । युवाहरु रोजीरोटीको लागि भौतारी रहेका छ्न तर हाम्रो देशका शासकहरु युवाहरुका समस्याहरुलाइ सम्बोधन गर्ने होईन यथाथिस्तिमै देश चलाउने सोचमा हुनुहुन्छ । अब युवाहरू जागी सकिकेका छन ।अझै समय छ सुधि्रनु होस् होईन भने युवा बिद्रोहको अन्तिम परिमाण हेर्न तम्ततायार भएर बस्नु होस् । जै युवा ।

22/01/2024

Hello Baitadi 🙏

21/01/2024

तपाइहरूको स्थानिय ठाउहरूमा हुने गरेका भ्रष्टार ,बिथिति बिसङ्गतिका बिरूद्द आवाज उठाउने गरौ 🙏बैतडीका जागरूक युवाहरू जोडिनुहोला

Address

Baitadi
Baitadi
10200

Website

Alerts

Be the first to know and let us send you an email when जनता जनजागरण अभियान-Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share