Shigas Khabar

Shigas Khabar शिगास खबर

याे शिगास खबरको आधिकारिक न्युज पोर्टल हो । बैतडीको दुर्गम सिगास गाउँपालिकाका नाै वटै वडालाई मध्यनजर गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय खबर संगै सिगास गाउँपालिका भित्रका अन्धविश्वाश, कुरिती, कुसंस्कार भ्रष्टाचार न्युनिकरण गर्न हामी लागि पर्दै यो न्युज पोर्टल खोलिएको हो । समाचार वेबसाइटहरूको संख्यात्मक रूपमा वैदिक हुदै गर्दा शिगास खबर डट कम को पहिचान र यसले पस्किने सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा ह

ुनेछ । शिगास खबर लाई हाम्रो समयको निष्पक्ष सूचनाको प्रभावकारी माध्यम बनाउनेछौँ ।

Email : [email protected] / [email protected]

यूएई लाइ हराउँदै एसीसी प्रिमियर कपको उपाधि नेपाललाई
02/05/2023

यूएई लाइ हराउँदै एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ - १९, वैशाख: एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिस

27/03/2023

बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं. २ गाँजरी स्थित शिगास शिक्षा क्याम्पसको स्वतन्त्र विद्या

बैतडी सहित सुदूरपश्चिममा आज "माघे संक्रान्ति पर्व", हर्षउल्लासका साथ मनाइँदै
14/01/2023

बैतडी सहित सुदूरपश्चिममा आज "माघे संक्रान्ति पर्व", हर्षउल्लासका साथ मनाइँदै

बैतडी: सुदूरपश्चिमेली हरुको महान पर्व “माघे संक्रान्ति पर्व” बैतडी सहित प्रदेशभरी हर्षउल्लासका साथ मनाइँदैछ। म...

सिगास ९ भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न वडा कार्यालयको अनुरोध
14/01/2023

सिगास ९ भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न वडा कार्यालयको अनुरोध

बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं. ९ को कार्यालयले वडा भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न आम सर्वसाधार....

19/12/2022

बैतडी: बैतडीको सिगास गाउँपालिका वडा नं. ९ मा रहेको दोगाड मन्दिरको विकासमा युवाहरुले चाँसो देखाएका छन् । विशेष गरी ...

मेरो फोटो हेर्नेको नजरमा सुन्दरता छैन।सबैले देख्ने यो पिक्चरमा सुन्दरता छैन।मैले बनाउदा बन्ने भए सजाएरै बनाउथे,के गरु त ...
16/12/2022

मेरो फोटो हेर्नेको नजरमा सुन्दरता छैन।
सबैले देख्ने यो पिक्चरमा सुन्दरता छैन।
मैले बनाउदा बन्ने भए सजाएरै बनाउथे,
के गरु त यस्तै भो महरमा सुन्दरता छैन।

कला/साहित्य: मुक्तक-१ रुनेको आँसु हास्नेको खुसी साटासाट भैदिए। चोटहरु भोग्नुनै पर्ने थिएन सहने आट भैदिए। यो जिन्.....

बैतडीको सिगास गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनायो, गाउँसभा बाट छिटो भन्दा छिटो पारित गरी कार्यान्वयन...
15/12/2022

बैतडीको सिगास गाउँपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनायो, गाउँसभा बाट छिटो भन्दा छिटो पारित गरी कार्यान्वयन गर्ने तयारी

बैतडी: बालविवाह अन्त्य गर्न सिगास गाउँपालिकाले रणनैतिक योजना बनाएको छ । पालिका भित्र दिनानुदिन बालविवाह बढ्दै ग....

06/12/2022

कडा आयो !!
शिक्षक सरुवा सम्बन्धमा !!

गायक बन्ने सपना बोकेर काठमाडौँ पुगेका सिगास गाउँपालिकाका योगेन्द्र बिसी|| Yogendra BChttps://youtu.be/B1For2qAhLMयस युट्...
05/12/2022

गायक बन्ने सपना बोकेर काठमाडौँ पुगेका सिगास गाउँपालिकाका योगेन्द्र बिसी|| Yogendra BC
https://youtu.be/B1For2qAhLM
यस युट्युब च्यानललाइ सस्क्राइब गर्नुभएको छैन भने अवश्य सस्क्राइब गर्नुहोला धन्यवाद ।

भिडियो: सामाजिक सञ्जाल बाट साभार #देउडा #इन्द्रेणी #देउडा #बैतडी

सिगास गाउँपालिकाद्वारा मदिरा विक्रि वितरण तथा व्यवस्थापनको लागि सूचना प्रकाशित, सिगास गाउँपालिका  "मदिरा विक्रि वितरण तथ...
20/10/2022

सिगास गाउँपालिकाद्वारा मदिरा विक्रि वितरण तथा व्यवस्थापनको लागि सूचना प्रकाशित, सिगास गाउँपालिका "मदिरा विक्रि वितरण तथा व्यवस्थापन, नियमन सम्बन्धी निर्देशिका २०७९" सहित

बैतडी: बैतडीको सिगास गाउँपालिकाले मदिरा विक्रि वितरण तथा व्यवस्थापन, नियमन सम्बन्धी सूचना प्रकाशित गरिएको छ । हे...

Address

Sigas
Baitadi

Alerts

Be the first to know and let us send you an email when Shigas Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shigas Khabar:

Share