Purchaudi Chakibagar

Purchaudi Chakibagar Chakibagar

समाजिक सूरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।
22/05/2024

समाजिक सूरक्षा भत्ता वितरण सम्बन्धी सूचना ।

भटना मालिका को उत्पत्ति            भटना भन्ने गाँउका एकजना मनबारा भन्ने बाहुन ‌(बाराराठीका बाजे)आछाम मालिका को  ज्वार्न ...
05/05/2024

भटना मालिका को उत्पत्ति
भटना भन्ने गाँउका एकजना मनबारा भन्ने
बाहुन ‌(बाराराठीका बाजे)आछाम मालिका को
ज्वार्न (दर्शन)गर्न गएछन जुन ठाउमा मन्दिर थियो
त्यही पुगेर दर्शन गरेछन्।एकरात मनमा मालिका को ध्यान गरेर त्यसै मन्दिर मा बसेछन् राति मालिका माताले दर्शन दिएछिन। किन आईस बाबु
भनेर सोध्दा तिबाराले भनेछन म हजुरको दर्शन गर्न आएको हु भनेछन ।त्यसो भन्दा मालिका माता ले भनेछन् म तेरै बस्ने ठाउँमा छु मेरो मन पनि उतै छ। आराधना गर्नुहोला दुधिलाको रूख 🌲 होला
त्यही रूखनिर म बसेको छु(देखिन्छु) बाटोमा तेरो घरदेखि अन्दाजी दुई माईल टाढा (पहिले को जंगल अहिले को दौतली) भन्ने ठाँउमा मेरो केही चिनारिलो मिल्ने छ।अब बारा घर तिर फर्किन्छन्
आउने बेलामा दौतली भन्ने ठाँउमा अक्षता,चन्दन,धुप बत्ति बनाएको फेला पारेछन।
त्यहा बाट अगाडी आउदा बागाको चडि गाउँ (सैनबागाको माथि)मा धुप दीपजलेको भोजन गरेको पात देख्यो।बागाबाट घर आउने बेलामा दुदिलाको रुखमा उता गुफा देख्यो।त्यो ठाउँमा गुफा भित्र बत्ति बाली रहेको पायो।त्यो दिन देखी त्यसैमा मन्दिर को स्थापना गरि पुजा गर्ने गरियो।
भन्ने किंवदन्ती रहदै आएको पाइन्छ। थप सुझाव सल्लाह र फेलो सेयर लाइक गर्न नभुल्नुहोला।

सूचना सूचना सूचना पुर्चाैडी नगरपालिका, बैतडी र च्यारिटी हेल्थ फाउन्डेशन नेपाल, धनगढी कैलालीकाे संयुक्त आयाेजना तथा धनगढी...
05/05/2024

सूचना सूचना सूचना
पुर्चाैडी नगरपालिका, बैतडी र च्यारिटी हेल्थ फाउन्डेशन नेपाल, धनगढी कैलालीकाे संयुक्त आयाेजना तथा धनगढी नेत्रालय आँखा अस्पतालकाे प्राविधिक सहयाेगमा आज मिति २०८१ बैशाख २२ गते देखि २४ गते सम्म(३ दिन ) आँखा शिविर संचलन भईरहेकाे व्यहाेरा सम्पूर्ण पुर्चाैडी बासीमा जानकारीका साथै सम्बन्धित सबैलाई माैकाकाे फाईदा उठाउन हुन अनुराेछ गरिन्छ ।

पुर्चौडी नगरपालिका,बैतडी  का आम जनताको लागि खुसीको खबर ढोल्यामोड बाट हाट जाने रोड कालोपत्रे हुँदैPurchaudi Chakibagar
02/05/2024

पुर्चौडी नगरपालिका,बैतडी का आम जनताको लागि खुसीको खबर ढोल्यामोड बाट हाट जाने रोड कालोपत्रे हुँदै
Purchaudi Chakibagar

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
03/04/2024

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ स....

05/02/2024

Snow

सूचना सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले आफ्नो पाइक पर्ने ग्लोबल आइएमइ बैंक बाट पैसा बुझ्न सकिनेछ
27/01/2024

सूचना सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले आफ्नो पाइक पर्ने ग्लोबल आइएमइ बैंक बाट पैसा बुझ्न सकिनेछ

11/11/2023

भाइटीका किन पछि आ‌ऊ छ त हेर के याे सहि हात काेमेन्ट गर्नु हाेस् Purchaudi Chakibagar

Dhangadhi bata bajura jadai gare ko jep acudente
05/11/2023

Dhangadhi bata bajura jadai gare ko jep acudente

धनगढी: धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्य

😭 अत्यन्त-दु:खद खबर बिनास कारि भुकम्प कारण 😭हिजो राति ११:४८ बजे गएको भुकम्प परि गृह जिल्ला जाजरकोट र रूकुम पश्चिम मा मृत...
04/11/2023

😭 अत्यन्त-दु:खद खबर बिनास कारि भुकम्प कारण 😭
हिजो राति ११:४८ बजे गएको भुकम्प परि गृह जिल्ला जाजरकोट र रूकुम पश्चिम मा मृत्यु हुने को संख्या अहिले सम्म ६६ पुग्यो नलगाढ नगरपालिका जाजरकोट का उप मेयर सरिता सिंह लगायत मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरू को शिघ्र स्वास्थ्य लाभको कामना 😥 दशै तिहार को बिच्मा के गरिस भगवान Purchaudi Chakibagar

Address

Sane Baga
Baitadi

Alerts

Be the first to know and let us send you an email when Purchaudi Chakibagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purchaudi Chakibagar:

Share