Ramesh Baag

Ramesh  Baag hello i am video crator

आफुलाई हास्सो😁 आउँछ भन्दैमा         अथा हास्नु पनि भएन     आफुलाई पीडा 😭छ भने नि       अथा रुनु पनि भएन   किन कि हास्सो ...
09/06/2024

आफुलाई हास्सो😁 आउँछ भन्दैमा
अथा हास्नु पनि भएन
आफुलाई पीडा 😭छ भने नि
अथा रुनु पनि भएन
किन कि हास्सो 😁पछिको पीडा😭 निकै अप्ठ्यारो 😱 हुने गर्दछ 😭😭

पिपल सँग  वर छुटेपछि  के लाग्यो    सिसा झौ भाग्य फुटेपछि  के लाग्यो      मैले  नै छोडिदिएको  हो मुटु थामेर        माया म...
04/06/2024

पिपल सँग वर छुटेपछि के लाग्यो
सिसा झौ भाग्य फुटेपछि के लाग्यो
मैले नै छोडिदिएको हो मुटु थामेर
माया मा विश्वास टुटेपछि के लाग्यो
😢💔😢

तिमीले  हास्दा😁  खेरि मैले  मुस्कान 😎दिएको  हो तिमीले  🏘️घर मा  को छ भनी सोध्दा    बुढि👩‍💼  छ  भनेकै                    ...
29/05/2024

तिमीले हास्दा😁 खेरि मैले मुस्कान 😎दिएको हो
तिमीले 🏘️घर मा को छ भनी सोध्दा बुढि👩‍💼 छ भनेकै


😁😁😁

यहाँ  कसैसँग  आश  नगर्नुस्  किनकि आशगरेको  मान्छेले  नै अक्सर निराश  बनाउने                गर्छ
23/05/2024

यहाँ कसैसँग आश नगर्नुस् किनकि आश
गरेको मान्छेले नै अक्सर निराश बनाउने
गर्छ

थाहाँ छैन  के हुदैछ   म हाँस्दै छु  मन   रुदैछ ॥
04/05/2024

थाहाँ छैन के हुदैछ म हाँस्दै छु

मन रुदैछ ॥

आफनो सपना भन्दा ठूलो घरको  जिम्मेवारी   ठुलो  हुदै  रहेछ नि          महोदय  😥
03/05/2024

आफनो सपना भन्दा ठूलो
घरको जिम्मेवारी ठुलो हुदै रहेछ नि
महोदय 😥

05/03/2024

देशमा सबैभन्दा ठुलो समस्या भनेकै
बेरोजगारी हो facebook एक्कैछिन
बन्द भय भन्दै मा धेरै ले बन्द भयो भनेर पोस्ट गर्नु भयो


तर किन भयो facebook बन्द 🙄

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Baag posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share