Seti media network Tv

Seti media network Tv डिजिटल पत्रिका तथा अनलाईन टेलिभिजन
Web- Setikhabar.com
9858484036
(1)

10/01/2026

सबैभन्दा इमान्दार नेता प्रदीप ज्ञवाली : महेश बस्नेत

10/01/2026

पौडेलहरूको उद्गमस्थल पौडी !

02/01/2026

काग्रेँसमा गर्लफ्रेन्डलाई समानुपातिक बनाउँन दौ डधुप

31/12/2025

ऋषि धमलाले कुलमान प्रति किन पोखे त आक्रोश ?

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा  बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह परेका छन् ।
31/12/2025

नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारको सूचीमा बझाङबाट एलबी रावल र भागरथी चन्द सिंह परेका छन् ।

31/12/2025

हर्कले बालेनलाइ मुला भनेका छन् ।

21/12/2025

एक लाख मान्छे भेला हुने ठाउँ भएन, खुलामञ्च खुला गरियोस्- प्रचण्ड

21/12/2025

केपी ओली नेतृत्वमा आएपछि को को झस्किए त ?

19/12/2025

रबि लामिछाने छुट्ने बित्तिकै हर्क सम्पाङ्ग काठमाडौं आए , एयरपोर्ट बाटै भने रबिले तिर्ने २ करोडको छानबिन हुनुपर्छ

19/12/2025

एमालेलाई छुनु भनेको संसारकै ठूलो महँगो पर्नु हो : राजनेता केपी ओली
K P Sharma Oli

19/12/2025

यो पौष महिना, जाडोको महिना अझ भनौँ ´भुवाभस्सो` खेल्ने र सामाजिकरण हुने महिना । यो संस्कृति सुदूरको भएपनी पछिल्लो समय लोप हुँदै गईरहेको छ । अहिलेको नयाँ युवाले यो प्रती ध्यान नदिनु र बुढापाकाहरु सकिँदै जानाले यो संस्कृति पनि सकिँदै गएको छ । यो संस्कृति नजोगाउने र जगेर्ना नगर्ने हो भने हिन्दु धर्म र हाम्रो परम्परा, रितिरिवाज यसैसंग मासिने छ । धर्म, संस्कृति र परम्परा मासिनु भनेको हामी मासिनु हो, हामी सक्किनु हो । आउनुस् यो महिना धर्म संस्कृत बचाउँ, हामी बचौँ । हामिलाई नासिन नदिउँ । नजिकै भुवाभस्सो खेल्ने साथिहरुले हामिलाई सम्झिनुहोला हामी पनि यो संस्कृतिमा सहभागी भएर हातेमालो गर्नेछौँ ।

18/12/2025

जब जब ओली जि जनतालाई भ्रममा पार्नु हुन्छ तब तब अंग्रेज़ी( engilsh) बोल्नु हुन्छ _ डा. भिम रावल
भिडियो _ पत्रकार दोरेन्द्र खड्का

Address

Chainpur
Bajhang

Alerts

Be the first to know and let us send you an email when Seti media network Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Seti media network Tv:

Share