Akkal bist

Akkal bist मान्छेको त के छ र आज आउँछन् भोलि साथ छोडेर गैदिन्छन् ।❤️🇳🇵

10/06/2025

गरैपोखरा💗❤️‍🩹

Happy Birthday to talented Nepali cricketer Dipendra Singh Airee.❤️🇳🇵
24/01/2025

Happy Birthday to talented Nepali cricketer Dipendra Singh Airee.❤️🇳🇵

19/01/2025

With Virat Kohli – I just got recognized as one of their top fans!

Best wishe
13/01/2025

Best wishe

BPL on going like a rocket!!
बुङलमा क्रीकेटको अध्यायलाई तिब्र गति दिन हामि दिनरात लागिरहेको कुरा सबैलाई अबगत छ!! यसै क्रममा Cricket association of nepal(CAN) का अध्यक्ष चतुर बहादुर चन्द, केन्दृय सदस्य धिरेन्द्र साउद, केन्दृय सदस्य बिक्रम बिस्ट र सुदुरपस्चिम प्रदेश छनोट कमिटी सदस्य महेश अधिकारिलाई हामिले Bungal premier league (BPL) को बारेमा छलफल गर्यौ र उहाहरुले खेलमैदानको ज्यादै प्रसंशा गर्नुका साथै आबस्यक सहयोग गर्न प्रतिबद्धता जनाउनु भयको छ!! सबैले आ- आफ्नो ठाउबाट सहयोग अनि सहकार्य गरिदिन बिनम्र अनुरोध गर्दछौ!!

विदेशीदै युवा र खेलाडी: Social Worker & Nepali National Karate Player Biplab Khadka is going to UK for his bright future...
22/09/2024

विदेशीदै युवा र खेलाडी: Social Worker & Nepali National Karate Player Biplab Khadka is going to UK for his bright future. Best wishes for a bright future.❤️🎉

त्यस्ता नेताले देश चलाउदा देश दुर्घटना हुन्न होला...?
25/07/2024

त्यस्ता नेताले देश चलाउदा
देश दुर्घटना हुन्न होला...?

  मिति २०८१/०४/०९ गते ११:०० बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम...
24/07/2024

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार:
१९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १५ जना

उद्दार- ४ ( ३ जना teaching, १ जना KMC Hospital)

- जहाजमा रहेका क्याप्टेनको उद्धार गरी केएमसी अस्पतालमा थप उपचार भइरहेको ।

- शवहरू शिक्षण अस्पताल महाराजगञ्ज ल्याइँदै

marakÃkkål BîẞtFollowingGorkha NepalKalak bist aadiAkkal bistनविन अवस्थीmd jakier khanleoritha sangma

Address

Bajhang

Website

Alerts

Be the first to know and let us send you an email when Akkal bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share