Gangaraj Pandit-गंगराज पण्डित

Gangaraj Pandit-गंगराज पण्डित "ग्राहक सन्तुष्टि नै व्यवसायको आधार हो।"
(1)

17/09/2025

अन्तरिम सरकारले तत्काल गर्नुपर्ने मुख्य ५ काम:
१. पन्ध्र सदस्य भन्दा सानो मन्त्रीमन्डल
२. प्रदेश सभा भङ्ग
३. राजनीतिक नियुक्ति खारेज
४. ४६ साल यताका भ्रस्टाचार कान्ड छानबिन
५. संविधान संसोधन
संविधान संसोधन का निम्न लिखित बुदाहरु:
१. प्रत्यक्ष निर्बाचित कार्यकारी।
२. प्रदेश खारेज।
३.स्थानीय तह गैर्हदलिय।
४.राइट टु रिकल को ब्यबस्था। रिकल परिषद गैर्यदलिय हुने। रिकल परिषदले रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, साम्सद र संबैधानिक अङ्गका प्रमुखहरुलाइ फिर्ता बोलाउन सक्ने।
५. राजनीतिक नियुक्तीको ब्यबस्था खारेज । सबै नियुक्ति लोकसेवा आयोग बाट।
६. सान्सद्ले मन्त्री बन्न नपाउने ब्यबस्था।
७.राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, संबैधानिक. अंगका प्रमुख २ कार्यकाल मात्र।
८.राष्ट्रिय सभा खारेज।
९. जातिय र साम्प्रदायिक कोटा ( अग्राधिकार) प्रथा खारेज।
१०. समानुपातिक निर्वाचन प्रणाली खारेज।
११. माथिका १० बुदासङ्ग बाझिएका संविधानका बाकी सबै बुदा सन्सोधन वा खारेज ।

व्यापक शेयर गरौं, दबाब शृजना गरौं।

गजवकाे निर्णय । धन्यवाद अर्थ मन्त्रालय
16/09/2025

गजवकाे निर्णय । धन्यवाद अर्थ मन्त्रालय

नेपालमा महिला प्रमुख के केमा भए ?
15/09/2025

नेपालमा महिला प्रमुख के केमा भए ?

जेन-जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग असोज १ देखि अनिवार्य हुने भनिएको इम्बोस्ड नम्बर प्लेट अनिश्चित कालका लागि...
15/09/2025

जेन-जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग असोज १ देखि अनिवार्य हुने भनिएको इम्बोस्ड नम्बर प्लेट अनिश्चित कालका लागि स्थगित भएको छ ।

इन्धनकाे मूल्य बढेर आयाे  तर यसपटक मूल्य भने यथावत नै  राखिने
15/09/2025

इन्धनकाे मूल्य बढेर आयाे तर यसपटक मूल्य भने यथावत नै राखिने

व्यापारी/उद्दमीहरु चोर,ठक र लुटेरा होइनन् ।
15/09/2025

व्यापारी/उद्दमीहरु चोर,ठक र लुटेरा होइनन् ।

14/09/2025

प्रधानमन्त्री निवास बालुवाटारका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

14/09/2025
Get the Flex Office Cutter Knife FO-KN02B for a comfortable and convenient cutting experience.
14/09/2025

Get the Flex Office Cutter Knife FO-KN02B for a comfortable and convenient cutting experience.

संसद विघटनको पाटीबाट चर्को विरोध हुन थालेपछि राष्ट्रपतिले निकाले यस्तो  विज्ञप्ती
13/09/2025

संसद विघटनको पाटीबाट चर्को विरोध हुन थालेपछि राष्ट्रपतिले निकाले यस्तो विज्ञप्ती

Address

Martadi, Gairibazar Bajura
Bajura

Opening Hours

Monday 09:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 16:30
Sunday 06:00 - 20:00

Telephone

+9779848480041

Website

Alerts

Be the first to know and let us send you an email when Gangaraj Pandit-गंगराज पण्डित posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gangaraj Pandit-गंगराज पण्डित:

Share

Our Story

सम्पूर्ण नेपालीहरुको समाचार