Shunanda TV

Shunanda TV Voice Of the Information And Prosperity Our Official page. हाम्राे अफिसीयल फेसबुक पेज

भाेली विहान ८ बजे देखि ९ बजे सम्म सामुदायिक रेडियाे बुढिनन्दा बाट प्रशारण हुने कार्यक्रम समय र सन्दर्भमा नेपाली कम्युनिष...
26/01/2026

भाेली विहान ८ बजे देखि ९ बजे सम्म सामुदायिक रेडियाे बुढिनन्दा बाट प्रशारण हुने कार्यक्रम समय र सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशालि नेता प्रतिनिधि सभा सदस्यका उम्मेदवार Prakash Shah शाह संग आसन्न फागुन २१ गते हुने निर्वाचन का सन्दर्भ तथा समसामयिक विषय बस्तुमा बहश हुदैछ । तपाईका प्रतिक्रिया केही भई कमेन्ट बक्समा पठाउनु हाेला ।

याे एकता र प्रतिबद्धताले अब बाजुरामा केही नाैलाे सुरूवाद हुदैछ । सवैलाई हार्दिक बधाई छ । Anil Shahi
22/01/2026

याे एकता र प्रतिबद्धताले अब बाजुरामा केही नाैलाे सुरूवाद हुदैछ । सवैलाई हार्दिक बधाई छ । Anil Shahi

20/01/2026

प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश शाह

नेपाली कम्युनिष्ट पाटी बाजुराकाे बृहत् एकता सन्देश
16/12/2025

नेपाली कम्युनिष्ट पाटी बाजुराकाे बृहत् एकता सन्देश

22/11/2025

सुदुरपश्चिमका मुख्य मन्त्री शाह द्वारा दानसाघुखाेलाकाे पक्कि पुलकाे सिलान्यास Nahakul Joshi Anil Shahi Roshan Shahi Santosh Prasad Joshi Sarmila Rokaya

दानसाघु पक्कि पुल सिलान्यस गरिएकाे छ । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह र पुर्व आर्थिक मामिला मन्त्री न...
22/11/2025

दानसाघु पक्कि पुल सिलान्यस गरिएकाे छ । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह र पुर्व आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, माननीय जुना दानी लगाएत स्थानिय जनप्रतिनिधिहरूकाे सहभातितामा मुख्य मन्त्री ज्युले पुलकाे सिलान्यास गर्नु भएकाे हाे Anil Shahi

Address

Kolti
Bajura

Opening Hours

Monday 05:00 - 22:15
Tuesday 05:00 - 22:15
Wednesday 05:00 - 22:15
Thursday 05:00 - 22:15
Friday 05:00 - 22:15
Saturday 05:00 - 22:15
Sunday 05:00 - 22:15

Telephone

+9779858483546

Alerts

Be the first to know and let us send you an email when Shunanda TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shunanda TV:

Share