Pipal Online

Pipal Online News Media

‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक, बहुरुपिया बने माग्ने बुढा
21/07/2025

‘माग्ने राजा’को शीर्ष गीत सार्वजनिक, बहुरुपिया बने माग्ने बुढा

प्रदर्शन तयारीमा रहेको फिल्म माग्ने राजाको शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा शीर्ष पात्रको रुपमा देखिएका केदार ...

21/07/2025

वृद्धआश्रम देखि सदनसम्म विधार्थीलाई पुर्याएर, प्रयोगात्मक शिक्षण सिकाई गराईदै

दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक आजदेखि बस्दैछ
21/07/2025

दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक आजदेखि बस्दैछ

साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्म...
21/07/2025

साउनको पहिलो सोमबार पशुपतिसहित अन्य शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । यस अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिक स्थल पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ ।

आज सुनको भाउ
21/07/2025

आज सुनको भाउ

सुनको मूल्य आज (सोमबार) पनि तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्....

21/07/2025

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

घाँटीमा चेन लगाएका कारण एमआरआइ मेसिनले तानेर एक जनाको मृत्यु
20/07/2025

घाँटीमा चेन लगाएका कारण एमआरआइ मेसिनले तानेर एक जनाको मृत्यु

अमेरिकाको लङ आइल्याण्डका एक व्यक्तिको एमआरआई मेसिनमा तानिएर दुखद मृत्यु भएको छ। सानो लापरवाहीका कारण कसरी एक व्....

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई सन् २०२४ को आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गर...
20/07/2025

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाललाई सन् २०२४ को आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर अवार्ड प्रदान गरेको छ । सिंगापुरमा भएको आइसिसीको वार्षिक साधारण सभामा आइसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय
20/07/2025

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय

काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज द...
20/07/2025

काठमाडौं उपत्यकासहित आज देशभर वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही वर्षाको सम्भावना रहेको छ।

बाजुराको बुढिगङ्गा नगरपालिका-९ चुल्ठे भगवती मन्दिर नजिकै एक जना मान्छेको कंकाल भेटिएको छ । मृतको अवस्था हेर्दा धेरै समय ...
19/07/2025

बाजुराको बुढिगङ्गा नगरपालिका-९ चुल्ठे भगवती मन्दिर नजिकै एक जना मान्छेको कंकाल भेटिएको छ । मृतको अवस्था हेर्दा धेरै समय अगाडि नै मृत्यु भएको आशंका छ ।
को हुन?, कहाँको हुन?,कसरी यस्ती अवस्थामा भयो? भन्ने कुरा जानकारी छैन।

19/07/2025

मधेस प्रदेशमा ४४२ हेक्टर वनजङ्गल अतिक्रमण मुक्त

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Pipal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pipal Online:

Share